Deepak Dangi Verified by kalakar

 Deepak Dangi
Share this Kalakar:

Biography last updated: 17th Sep, 2018

Facts of Deepak Dangi

Known as (दीप दर्पण)
Profession Model
Birthday 21st December
Horoscope Sagittarius
Rashi NA
Birth Place Rolpa
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height NA
Weight NA
Favorite Movie Nepali Movie
Favorite Music nepali song
Favorite Color Blue
Favorite Place Khaptad
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Deepak Dangi is Model. He was born on 21st December in Rolpa. His horoscope is Sagittarius. His marital status is Married. His favorite color is Blue , favorite movie is Nepali Movie, favorite music is nepali song, favorite food is Nepali Food, favorite place is Khaptad.

दीप दर्पण कला साहित्यप्रति सानै देखि रुची राख्थे । स्कुल पढ्दा देखि नै उनले कला साहित्यतर्फको बाटो अंगाले । स्कुल पढ्दा वि.सं. २०५७ साल देखि नै फुट्कर रुपमा कविता तथा गीत लेख्न थाले । 

दर्पण उनको प्रकाशित गीति संग्रह हो । आधुनिक गीत, लोक दोहोरी तथा चेतनामुलक गीत उनले लेखेका छन् । प्रमोद खरेलको स्वरमा रहेको फुल्नु भन्दा त..., हरि डाँगी र टिका पुनको स्वरमा रहेको रोएँ निर्मायाँ... दीपले नै लेखेका हुन् । यो गीतको म्युजिक भिडियोमा पनि उनैले अभिनय गरेका छन् । उनी पाश्चात्य संगीतमा भन्दा पनि आधुनिक तथा नेपाली मौलिक पन बोकेका गीत मन पराउँछन् । उनकोकलम पनि विशेषतः यही विधामा चल्छ ।

रजनी रिमालको स्वरमा रहेको गीत तिमी जुन दिन टाढा बनेउ...दीपकै रचना हो । यो गीतको भिडियोमा पनि उनी आँफैले मोडलिङ गरेका छन् ।  यी लगायतका थुप्रै गीतको भिडियोमा  मोडलिङ गरेका छन् । अन्य थुप्र्र गीत पनि लेखेका छन् ।  
पेशाले नेपाल सरकारको कर्मचारीसमेत रहेका दीप दर्पण ब्याबसाियक विज्ञापनहरुमा समेत मोडलिङ गर्दै आएका छन् । 

उनी नेपाल सकारको निजामती सेवामा प्रवेश गर्नुपूर्व पत्रकारिता गर्थे । उनी पत्रकार महासंघ रोल्पा शाखाको संस्थापक उपसभापति समेत हुन् । 

 

No information available.

Deepak Dangi Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events