Aanchal Sharma Verified by kalakar

Aanchal Sharma
Share this Kalakar:

Biography last updated: 20th Sep, 2017

Facts of Aanchal Sharma

Profession Actress, Model, VJ
Birthday 18th March
Horoscope Pisces
Rashi NA
Birth Place Kathmandu
Education NA
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 4 inches (1.63m)
Weight NA
Favorite Movie Loot
Favorite Music NA
Favorite Color Red
Favorite Place Mustang
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Aanchal Sharma is Actress, Model, VJ. She was born on 18th March in Kathmandu. Her horoscope is Pisces. Her marital status is Single. Her height is 5 feet 4 inches. Her favorite color is Red, favorite movie is Loot, favorite food is Nepali Food, favorite place is Mustang. She has recently been involved in movie Shatru Gate, Johnny Gentleman.

आँचल शर्मा नायिका हुन् । छोटो समयमा नै आफूलाई स्थापित गराउन सफल उनी थोरै चलचित्रमा अभिनय गरेर पनि आफूलाई दर्शकको मनमुटुमा बसाउन सफल भइन् । 

‘नाइँ नभन्नु ल’ को सिक्वेलबाट चलचित्रमा प्रवेश गरेकी उनी आफूलाई चलचित्र निर्देशक तथा निर्मालाई रंगीन दुनियाँमा डेब्यू गराउने सिनेकर्मीका रुपमा लिन्छिन् । 

चलचित्रमा प्रवेश गर्दासम्म पनि आफूलाई चलचित्रलाई करियर बनाउँछु भन्ने उनले सोचेकी समेत थिइनन् । आफ्न सानी बहिनीले भने बाल कलाकारको रुपमा चलचित्रमा अभिनय गरेकी थिइन् । 

नायिका वर्षा राउतसँगै उनले ‘नाइँ नभन्नु ल’ को सिक्वेलबाट डेब्यू गरेकी थिइन् । अडिसन दिएर उनले चलचित्रको यात्रा तयर गरेकी थिइन् । 

त्यसयता उनले ‘जोनी जेन्टलमेन’ मा अभिनय गरिन् भने थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । 

चलचित्रलाई नै करियर बनाउने सोचिरहेकी आँचल अहिले भने अन्य पेशामा लाग्ने सोचबाट अलग भएकी छिन् । राम्रो गर्नसके चलचित्रबाट पनि जीवन चलाउन सकिने उनको बुझाइ छ । 

रजतपटको यात्राका लागि अभिभावकको खासै समर्थन नरहने नेपाली समाजमा त्यसको अनुभव आँचलले भने गर्नु परेन । परिवारको साथ र सहयोगमा अहिले उनी रजतपटको यात्रामा आफूलाई हिँडाइरहेकी छन् । 

सानोमा खेल्न र घुम्न रुचाउने आँचल भविश्यमा समाजसेवी हुने सपना देख्थिन् । तर समयले आफूलाई चलचित्रकर्मी बनाएको उनी बताउँछिन् । 

बेष्ट पर्सनालिटी एन्ड फोर्थ रनरअप अप एसएलसी प्रिन्सेस र विनर अफ मिस प्लस टु नेपाल एन्ड वेष्ट पर्सनालिटी–२०१७ भएपछि यी टाइटलले उनलाई चलचित्रतर्फ डोर्याएको उनी बताउँछिन् । 

 

No information available.