Asif Shah Verified by kalakar

Asif Shah
Share this Kalakar:

Biography last updated: 22nd Oct, 2017

Facts of Asif Shah

Profession Actor, Director, Song Writer, Producer, Singer, VJ
Birthday 14th November
Horoscope Scorpio
Rashi NA
Birth Place Kathmandu
Education NA
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 9 inches (1.75m)
Weight NA
Favorite Movie Chino
Favorite Music NA
Favorite Color Black, Light
Favorite Place Kathmandu, Pokhara
Favorite Food Breakfast
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Asif Shah is Actor, Director, Song Writer, Producer, Singer, VJ. He was born on 14th November in Kathmandu. His horoscope is Scorpio. His marital status is Single. His height is 5 feet 9 inches. His favorite color is Black, Light, favorite movie is Chino, favorite food is Breakfast, favorite place is Kathmandu, Pokhara. He has recently been involved in movie Dui Rupaiya.

आशिफ शाह नेपाली कला क्षेत्रका विभिन्न विधामा परिचित नाम हो । म्युजिक भिडियो निदेर्शन देखि चलचित्र निर्देशनसम्म उनले काम गरेका छन् । गायन देखि टेलिभिजन प्रस्तोतासम्म हुन् । 
बाल्यकालमा भविश्यमा यही बन्छु भन्ने कुनै सपना बोकर हिँडेनन् तर उनलाई अहिले आफ्नो विगत केलाउँदा कलाकारितामै लाग्ने खालको स्वाभाव रहेको थियो जस्तो लाग्छ । 
उनी सानो छँदा आफैं नाटक तयार गर्थे । बन्दुक, भिलेन, हिरोइन्, पुलिस अरुलाई राख्थे र आफूँ चाँहि हिरो बनेर खेल्थे ।  
सानो हुँदा उनले हेरेको चलचित्र ‘चिनो’ ले उनको बाल मस्तिष्कमा गहिरो छाप छोड्यो । त्यो चलचित्रका पात्र उनको दिमागबाट कहिल्यै पनि धमिलाने भएर उडेनन् । हेर्न त त्यो समय उनले ‘कन्यादान’ जस्ता चलचित्र पनि नहेरेका होइनन् तर चिनोले खोइ किन हो उनको मनलाई छोयो । 
सन् २००२ बमट इमेज च्यानलबाट काम गर्न सुरु गरेका उनले नेपाल वान, इमेज तथा कान्तिपर टेलिभिजनमा कार्यक्रम चलाए । 
आसिफले अभिनय गरेको पहिलो चलचित्र ‘लभ साशा’ हो । प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको चलचित्रमा उनी केकीलाई फलो गर्ने शहरीय यूवाको चरित्रमा छन् । 
मिसन पैसाका ओसटी गरे पनि अभिनयका हिसावले भने उनको डेब्यू मुभी ‘लभ साशा’ नै हो । उनले निर्देशन गरेको पहिलो चलचित्र भने ‘कर्कस’ हो । 
चलचित्र ‘२ रुपैयाँ’ मा निर्देशक÷कलाकार निश्चल बस्नेत सँग स्क्रीन सेयर गर्दै मुख्य भूमिकामा अभिनय गरेका उनी आफ्नो सम्पूर्ण समय कलाकारितामै खर्च गर्ने बताउँछन् । 
आसिफ कलाकार र निर्देशन मात्रै होइनन् । उनी गायक पनि हुन् । युनिटी ब्यान्ड उनकै हो । उनले एक सय भन्दा धेरै म्युजिक भिडियो निर्देशन गरेका छन् । युनिटी ब्यान्टबाट २ दर्जनभन्दा धेरै गीत गाएका छन् । चलचित्र ‘लभ साशा’ पनि उनले गीत गाएका छन् । 
उनले गाएको पहिलो गीत (२००८) ‘पहिलो मायाँ...’ हो भने निर्देशन गरेको म्युजिक भिडियो ‘को हो मेरो...’ बोलाको गीतको हो । उनले थुप्रै डकुमेन्ट्री र विज्ञापन पनि निर्देशन गरेका छन् । 

 

View All

Asif Shah Movies

View All