# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

नेपाली लोकदोहोरी संगीतमा लामो समयदेखि निरन्तर लागेकी कलाकार हुन् कालिका रोक्का मगर । उनी पुरानी र परिचित गायिका हुन् । बिसं २०४४ सालमा बाग्लुङ जिल्लामा जन्मिएकी कालिकाले गायिका बन्ने लक्ष्यण सानैदेखि देखाएकी थिइन् । परिवारमा जेठो सन्तानको रुपमा जन...

Read more

नेपाली लोक संगीत क्षेत्रमा एउटा चिर परिचित नाम हो मौसम गुरुङ । २०४२ मंसिर २२ गते गोरखाको फुजेलमा उनको जन्म भएको थियो । उनको घरमा पनि सांगीतिक माहौल थियो । घरको त्यही सांगीतिक वातावरणले उनलाई संगीतमा लाग्न प्रेरणा दिएको थियो । सानैदेखि कुशल गायक बन्ने...

Read more

नेपाली सांगीगिक क्षेत्रमा सुनिल गिरी परिचित नाम हो । गीतको सिक्वेल गीत गाउने पनी उनै हुन् । को होला त्यो... बोलको गीतको तेस्रो सिक्वेलसम्म उनी आइपुगेका छन् ।  पहिलो गीत नै हिट हुने भाग्यमानी गायक हुन सुनिल । ०७० सालमा निकालेको उनको गीत को होला...

Read more

निगम श्रेष्डलाई नेपाली चलचित्रमा लुटले भित्राएको हो । निश्चल बस्नेतको चलचित्र लुटमा निगम चिफ असिस्टेन्ट डाइरेक्टर थिए । चलचित्र लुट हिट भयो । निश्चल बस्नेत रातारात हिट भए । उनको चिफ असिस्टेन्ट डाइरेक्टर भएर काम गरेका निगममा पनि राम्रो सम्भावना देखियो...

Read more

विमल गौतम नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् । पूर्वी नेपालको इलाममा जन्मिएका उनको घरमै सांगीतिक वातावरण थियो । बुवा गीत गाउँथे । लोक गीत गाउने वुवा देवी गौतम पूर्वीय लोकभाका गाउँथे । देवी रेडियो नेपालमा आएर समेत गीत गाउँथे । बुवा नै विमलका आ...

Read more

बेला मौका आफैं चलचित्रमा देखिने तर त्यसभन्दा पनि बढी चलचित्र निर्माणमा ध्यान दिने प्रोडुसर हुन राजकुमार राई । थुप्रै अर्वाड समेत पाइसकेका राई अभिनयमा कम त छैनन् तर आफूलाई निर्माणमा नै ज्यादा अब्बल ठान्छन् ।  सुनसरीको धरान घर भएका राई लामोसमय दे...

Read more

सानो छदा देखिनै एउटा सफल गायक बन्ने सपना बोकेका गायक कृष्ण काफ्ले २०४५ असोज १६ गते स्यङ्जा को रापाकोटमा जन्मिएका हुन् । पढाई मा तेती धेरै जागर नगर्ने तर गित संगीत भने पछि नेपाली, हिन्दि र भोजपुरी  जस्तो पनि गुन्गुनाउने गर्थे स्यङ्...

Read more

सन् १९९५ मा मिस नेपालमा भाग लिए पछि पल्पसा डंगोलको कला यात्राको श्रीगणेश हुन्छ । काठमाडौंको कीर्तिपुरमा नेवार परिवारमा जन्मिएकी उनी निकै राम्रो नृत्य गर्थिन् । नृत्यमा पटक पटक जितेको अवार्ड र पाएको तारिफले उनलाई कला क्षेत्रमा डोर्याएको हो ।  रा...

Read more

दिपिका प्रसाईं वि.सं. २०७४ साल देखी नोटिस भएको नाम हो । नायक रमेश उप्रेतीसँग सेता पर्दाको स्क्रिन सेयर गरेपछि उनी नोटिस भएकी हुन् ।  दिपिकाको डेब्यू मुभी नै ‘ऐश्वर्य’ हो । यस अघि उनले कुनै पनि चलचित्रमा काम गरेकी थिइनन् । यसअर्थ उनी...

Read more