# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

दीप दर्पण कला साहित्यप्रति सानै देखि रुची राख्थे । स्कुल पढ्दा देखि नै उनले कला साहित्यतर्फको बाटो अंगाले । स्कुल पढ्दा वि.सं. २०५७ साल देखि नै फुट्कर रुपमा कविता तथा गीत लेख्न थाले ।  दर्पण उनको प्रकाशित गीति संग्रह हो । आधुनिक गीत, लोक दोहो...

Read more

यश कुमार नेपाली सांगीतिक जगतमा गीतमार्फत जातीय बिभेद बिरुद्ध आगो ओकल्ने गायक हुन् । कथित ठूला भनिने जातीले साना भनिने जाती विरुद्ध गर्ने छुवाछुत बिरुद्ध उनले गीतमार्फत आगो मात्रै ओकलेनन् गतिलो झापड पनि दिए । यसर्थ उनी गायक मात्रै होइनन् गीत मार्फत चे...

Read more

सुजता  वर्मा तिनै गायिका हुन् जसले गाइन्, ए दाजु नसमाऊ नाडीमा... । अलमोडा राना उप्रेतीसँग उनले गाएको छक्का पञ्जा २ को यो गीतले उनको पहिचान नै स्थापित गरिदियो ।  उनको पारिवारिक माहोल नै सांगीतिक छ । सुजताका बुवा विनय वर्मा संगीतकार हुन् ।...

Read more

नेपाली सांगीतिक क्षेत्रका लागि टिका प्रसाईं नौलो नाम हैन । सांगीतिक क्षेत्रमा पाइला टेककेको दुई दशक पुग्दा उनले स्रोता तथा दर्शकको मन जितीसकेकी छन् । करिब ३ सयभन्दा धेरै गीत गाइसकेकी उनका दर्जनौं गीत लोकप्रिय छन् ।  गायनमा बच्चै देखि रुची भएकै...

Read more