# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

सुजता  वर्मा तिनै गायिका हुन् जसले गाइन्, ए दाजु नसमाऊ नाडीमा... । अलमोडा राना उप्रेतीसँग उनले गाएको छक्का पञ्जा २ को यो गीतले उनको पहिचान नै स्थापित गरिदियो ।  उनको पारिवारिक माहोल नै सांगीतिक छ । सुजताका बुवा विनय वर्मा संगीतकार हुन् ।...

Read more

 प्राय तीजमा पनि दोहोरी गाउँने गायिकाको रुपमा चिनिन्छन् अमृता लुंगेली मगर । बिगतका वर्षमा तीज सन्दर्भकै गीतमा दोहोरी गाउँदै आएकी अमृताले यसपाली तीजमा एउटा मात्रै गीत गाउन लागेको बताईन् । ‘यसपाली एउटा मात्रै त्यो पनि सिंगल गीत गाए...

Read more

  उद्धब कार्की सुरु सुरुका समयमा रेशम थापासँग नाम जोडिएर आउँथे । हुनपनी दर्जनौं भन्दा बढि गीतहरुमा रेशम थापासँग स्वर थप्दै गीत गाएपनी तर पछिल्लो समयमा आफू एक्लै एक्लै गीत गाउन थालेका छन । मिलनसार र हँसिला स्वभाब भएका कार्की जब एक्लै गीत गाएर आफ्...

Read more

सानो छदा देखिनै एउटा सफल गायक बन्ने सपना बोकेका गायक कृष्ण काफ्ले २०४५ असोज १६ गते स्यङ्जा को रापाकोटमा जन्मिएका हुन् । पढाई मा तेती धेरै जागर नगर्ने तर गित संगीत भने पछि नेपाली, हिन्दि र भोजपुरी  जस्तो पनि गुन्गुनाउने गर्थे स्यङ्...

Read more

गणेशदेव पाण्डे नेपाली चलचित्र निर्देशक हुन् । भारतमा गएर चलचित्र निर्देशन सिकेर नेपालमा आएर निर्देशन थालेका निर्देशक हुन् उनी ।  भारतमा उनले चलचित्र निर्देशनको एकेडेमिक कोर्ष भने उनले गरेका होइनन् । पाण्डेले त्यहाँका चलचित्रमा असिस्टेन्ट डाइरेक...

Read more

अपेक्षा बस्याल पेशाले मोडल हुन् । उनले ३ सयभन्दा धेरै गीतमा मोडलिङ गरिसकेकी छन् । पोखरामा जन्मिएकी उनले मोडलिङको रंगीन दुनियाँमा वि.सं. २०६८ सालबाट प्रवेश  गरेकी हुन् । उनले लोकदोहोरी गीतबाट मोडलिङको यात्रा सुरु गरेकी हुन् । जोरबत्ति पालैमा उनको...

Read more

Om Krishna Yogal Shrestha was born on 14th Oct.  in Dhulikhel, Kavre who is a singer and songwriter. Recently, I had released debut new song "Timi Nai" on 27th Nov 2017. 

Read more

नारायण गोपालको पूरा नाम नारायणगोपाल गुरुवाचार्य हो । नारायण गोपाल नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको गायक हुन् । गायनलाई पेशाको रुपमा लिने पहिलो गायक हुन् उनी । सयौं गीत उनले गाए जो नेपाली सांगीतिक क्षेत्रमा अझै पनि गुञ्जिरहेका छन् । उनका १३...

Read more