# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

दीप दर्पण कला साहित्यप्रति सानै देखि रुची राख्थे । स्कुल पढ्दा देखि नै उनले कला साहित्यतर्फको बाटो अंगाले । स्कुल पढ्दा वि.सं. २०५७ साल देखि नै फुट्कर रुपमा कविता तथा गीत लेख्न थाले ।  दर्पण उनको प्रकाशित गीति संग्रह हो । आधुनिक गीत, लोक दोहो...

Read more

हेमन मोक्तान सर्लाहीमा जन्मिएका हेमन मोक्तान सानैदेखि चकचके र चञ्चले स्वभावका थिए । चकचके भएपनि मायालु स्वभावका थिए । उनको स्कुले जीवन सामान्य थियो । उनकै भाषामा भन्ने हो भने उनी पठाईमा औसत थिए । पढाईमा औसत भएपनि गीत संगीतप्रति उनको रुची निकै लोभला...

Read more

नेपाली लोक संगीत क्षेत्रमा एउटा चिर परिचित नाम हो मौसम गुरुङ । २०४२ मंसिर २२ गते गोरखाको फुजेलमा उनको जन्म भएको थियो । उनको घरमा पनि सांगीतिक माहौल थियो । घरको त्यही सांगीतिक वातावरणले उनलाई संगीतमा लाग्न प्रेरणा दिएको थियो । सानैदेखि कुशल गायक बन्ने...

Read more

विमल गौतम नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् । पूर्वी नेपालको इलाममा जन्मिएका उनको घरमै सांगीतिक वातावरण थियो । बुवा गीत गाउँथे । लोक गीत गाउने वुवा देवी गौतम पूर्वीय लोकभाका गाउँथे । देवी रेडियो नेपालमा आएर समेत गीत गाउँथे । बुवा नै विमलका आ...

Read more

अल्पायूमै मृत्यु भएका कलाकार हुन् आरपी भट्टराई । मोरङमा जन्मिएका उनको नाम रुद्रप्रसाद भट्टराई हो । कलाकारितामा सक्रिय रहीरहेका बेला वि.सं. २०७३ साल मंसिर २३ गते उनको निधन भयो ।  आफन्तकोमा गएका बेला उनको निधन भएको थियो । आफन्तको घरमा बेलुका सुते...

Read more

विजय बराललाई सानो छँदै कलाकार बन्ने शोख थियो । नारद खतिवडा गाउँदै दाई दिए । नारद क्यारिकेचर गर्थे । उनको नाम देशदेशावर थियो । समाजमा सान सौकत र इज्जत थियो । उनको स्टारडम देखेर विजयलाई पनि लोभ लाग्थ्यो । कलाकार बन्न मन लाथ्यो । त्यहीँ उनले शंकल्प गरे,...

Read more

 अहिलेका व्यस्त गायिकाहरुमध्ये अग्रपंक्तिमा नाम आउँछ गायिका जुना शिरिषमगरको । जयकाली नाम गरेर गाउँघरमा बोलाउने गर्दछन गायिका जुनालाई तर अहिले सबैले जुना शिरिषमगर भनेर चिन्ने गर्दछन जयकालीलाई ।      २०४१ साल पुष ०७ गते जेठि छोरीको...

Read more

दिवाकर भट्टराई वि.सं. २०४४÷०८÷११ गते सिन्धुलीमा जन्मिएका हुन् । पढाइमा अब्बल उनी सानो छँदा डक्कर बन्छु भन्थे । र, त्यही अनुसार पढ्थे पनि ।  समय परिवर्तन हुँदै गयो । समय सिर्फ परिवर्तन भएन, दिवाकरलाई पनि परिवर्तन गराइदियो । डाक्टर...

Read more