# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

थोरै गीत गाएर पनि इतिहास रच्न सफल गाएका हुन् हरिप्रसाद रिमाल । उनले जति गीत गाए ती सबै स्रोताले मन पराए । हरिप्रसाद गाए जति सबै गीत हिट हुने भाग्यमानी गायक त हुँदै हुन् त्यस अलावा उनीसँग जोडिएर आएको अर्को इतिहास पनि छ । रेडियो नेपालका पहिलो गायक हुन्...

Read more

लोक दोहोरी गायनका लागि प्रसिद्ध नाम हो धन कुमारी सरु थापा । उनी केवल दोहोरी गायनमा मात्र सिमित छैनन् । समाजसेवी र उद्यमी पनि हुन् । ‘कोही मान्छेले दुःख पाएको सुनेँ भने सहयोग नगरी बस्न सक्दिन ।’ हाम्रो कलाकार डटकमसँग कुरा गर्दै भनिन् ।...

Read more

नेपाली रजतपटका नयाँ अनुहारमा एउटा लोकप्रिय नाम हो, नाजिर हुसेन । सम्भवतः नेपाली सिने नगरीमा मुस्लिम समुदायबाट डेव्यु गर्ने पनि उनै पहिलो हुन् । तर, यसमा उनलाई न अभिमान छ नत घमण्ड नै । पुन्टे परेड, जंगे, होस्टल रिटन्र्स, वीर विक्रम र गाँठो लगायतका दर्...

Read more

नेपाली सांगीतिक उद्योगका शिखर पुरुष हुन् गोपाल योञ्जन । संगीतका तीन वटै विधा, गायन, रचना र संगीतमा अब्बल व्यक्ति हुन् उनको जन्म भने दार्जिलिङमा भएको थियो । जन्म दार्जिलिङ भए पनि उनले कर्म थलो भने नेपाली भूमीलाई बनाए । उनलाई नेपाली संगीले स्थापित मात्...

Read more

कोइलीदेवीको पुरा नाम कोइलीदेवी माथेमा हो । नेपाली  सांगीतिक उद्योगमा उनको नाम सबैभन्दा अगाडि आउँछन् । पहिलो महिला गायिकाका रुपमा उनको नाम दर्ज छ । तत्कालीन राणा र दरबारको सहयोगमा उनको गायकी मुखरित भएको थियो । रेडियो नेपालको स्थापना र त्यसमा प्रव...

Read more