# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

न पढे, न त सकैले सिकायो नै । मात्र हेरेकै भरमा उनलाई आफैं आयो मादल बजाउन । घरमा जोर मादल थियो । घन्काउँथे । बच्चै बेलामा ।  बुवाले माउथ हार्मोनियम पनि किन्दिए । त्यो पनि बनाउन आयो । बाँसुरी त गाउँघरमै पाइन्थ्यो । त्यो पनि आयो बजाउन । लमजुङका...

Read more

दीप दर्पण कला साहित्यप्रति सानै देखि रुची राख्थे । स्कुल पढ्दा देखि नै उनले कला साहित्यतर्फको बाटो अंगाले । स्कुल पढ्दा वि.सं. २०५७ साल देखि नै फुट्कर रुपमा कविता तथा गीत लेख्न थाले ।  दर्पण उनको प्रकाशित गीति संग्रह हो । आधुनिक गीत, लोक दोहो...

Read more

थोरै गीत गाएर पनि इतिहास रच्न सफल गाएका हुन् हरिप्रसाद रिमाल । उनले जति गीत गाए ती सबै स्रोताले मन पराए । हरिप्रसाद गाए जति सबै गीत हिट हुने भाग्यमानी गायक त हुँदै हुन् त्यस अलावा उनीसँग जोडिएर आएको अर्को इतिहास पनि छ । रेडियो नेपालका पहिलो गायक हुन्...

Read more

सानो छँदा कविता लेख्ने उनी गीत सुन्न खुब मन पराउँथे । गीत लेख्छु नै त भन्ने उनको सपना थिएन तर विस्तारै गजलमा उनको कलम चल्न थालेको थियो । गजलबाट उनको कलम गीततर्फ ढल्कियो र आजसम्मको यात्रा तय गर्यो । रेडियो स्वर्गद्वारीमा काम गर्दा उनले गजल लेख्न थालेक...

Read more

यश कुमार नेपाली सांगीतिक जगतमा गीतमार्फत जातीय बिभेद बिरुद्ध आगो ओकल्ने गायक हुन् । कथित ठूला भनिने जातीले साना भनिने जाती विरुद्ध गर्ने छुवाछुत बिरुद्ध उनले गीतमार्फत आगो मात्रै ओकलेनन् गतिलो झापड पनि दिए । यसर्थ उनी गायक मात्रै होइनन् गीत मार्फत चे...

Read more

सानो छँदा उनलाई गीत गाउन खुब मन पथ्र्यो । स्कुल पढ्दा प्रतियोगिताहरुमा गाउने उनी उच्च माध्यमिक तहमा पढ्दा दोहोरी प्रतियोगितामा गाउन भन्दै निकै धेरै प्रतियोगितामा हिँडे । केही प्रतियोगितामा प्रथमसमेत भएका उनको प्रतिभाकै कारण त्यती बेला चलेका दोहोरी गा...

Read more

  अत्यन्तै मर्मस्पर्शी यो गीतका रचयिता सुमन श्रापितको चर्चा अझै चुलिन पुगेको छ । गत जेठ अन्तिम सातामात्रै गीतकार संघ नेपालद्वारा प्रदान गरिने वर्ष गीत पुस्तक पुरस्कारबाट पुरस्कृत बनेपछि उनी अझै खोजीका पात्र बनेका छन् । हालै प्रकाशित गीतसंग्रह...

Read more

लोक दोहोरी गायनका लागि प्रसिद्ध नाम हो धन कुमारी सरु थापा । उनी केवल दोहोरी गायनमा मात्र सिमित छैनन् । समाजसेवी र उद्यमी पनि हुन् । ‘कोही मान्छेले दुःख पाएको सुनेँ भने सहयोग नगरी बस्न सक्दिन ।’ हाम्रो कलाकार डटकमसँग कुरा गर्दै भनिन् ।...

Read more