# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

नेपाली लोक संगीतको क्षेत्रमा विरु लामा परिचित कलाकारको रुमा चिनिन्छन् । वाल्यकालदेखी नै गीत संगीत मन पराउने बिरु मादल बनाउन निकै माहिर थिए । उनी सानै देखि मादल निकै राम्रो बजाउथे । उनको मादलप्रेम यस्तो थियो । राती सुत्दा पनि ओछ्यानमा मादल अंगालो मारे...

Read more

विमल गौतम नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् । पूर्वी नेपालको इलाममा जन्मिएका उनको घरमै सांगीतिक वातावरण थियो । बुवा गीत गाउँथे । लोक गीत गाउने वुवा देवी गौतम पूर्वीय लोकभाका गाउँथे । देवी रेडियो नेपालमा आएर समेत गीत गाउँथे । बुवा नै विमलका आ...

Read more

विजय बराललाई सानो छँदै कलाकार बन्ने शोख थियो । नारद खतिवडा गाउँदै दाई दिए । नारद क्यारिकेचर गर्थे । उनको नाम देशदेशावर थियो । समाजमा सान सौकत र इज्जत थियो । उनको स्टारडम देखेर विजयलाई पनि लोभ लाग्थ्यो । कलाकार बन्न मन लाथ्यो । त्यहीँ उनले शंकल्प गरे,...

Read more

बिबि अनुरागी नेपाली संगीत उद्योगका लागि बहुपरिचत नाम हो । संगीतकारको नाम आउाँदा सँधै उनको नाम अग्रपंक्तिमा आउँछ । बाल्यकालमा संगीत मन पराउने उनलाई यही क्षेत्रमा लाग्छु भन्ने थिएन । युवा अवस्थामा प्रवेश गरेपछि भने उनी संगीतमा रमाउन थालिसकेका थिए । यही...

Read more

वर्षा शिबाकोटी नेपाली रजतपटका लागि नयाँ नाम होइन । नाईं नभन्नु ल दुई बाट चलचित्रमा डेब्यू गरेकी उनको स्थायी घर मोरङ हो । निर्देशक तथा निर्माता विकास अचार्यले उनलाई सेतो पर्दाको यात्रामा डेब्यू गराएका हुन् ।  राम्रो अभिनय गरेर पनि अपेक्षित सफलता...

Read more

लाखौंलाख नेपालीका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । उनका सयौं कालजयी गीत छन् जसलाई कसैले पनि कुनै कालखण्डमा पनि प्रश्न चिन्ह उठाउन सकेन ।  उनको गायन शक्ति खोदिएको छ, उनको अजर–अमर गीत दिने जिब्रो मौन छ । उनी अहिले राम्रोसँग बोल्...

Read more

भोजराज काफ्ले नेपाली लोकसंगीतको फाँटमा चर्चित नाम हो । टिपिकल गीत गाउनु उनको मौलिक विशेषता हो । स्थानीय भाकालाई टिपेर जस्ताको तस्तै गाउने भोजराजका दर्जनौं गीत लोकप्रिय छन् ।  ‘भन्नु नभाको...’ गीतबाट उनले आफूलाई स्रोता माझ चिनाए । यो...

Read more