# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

लोक दोहोरी गायनका लागि प्रसिद्ध नाम हो धन कुमारी सरु थापा । उनी केवल दोहोरी गायनमा मात्र सिमित छैनन् । समाजसेवी र उद्यमी पनि हुन् । ‘कोही मान्छेले दुःख पाएको सुनेँ भने सहयोग नगरी बस्न सक्दिन ।’ हाम्रो कलाकार डटकमसँग कुरा गर्दै भनिन् ।...

Read more

दिवाकर भट्टराई वि.सं. २०४४÷०८÷११ गते सिन्धुलीमा जन्मिएका हुन् । पढाइमा अब्बल उनी सानो छँदा डक्कर बन्छु भन्थे । र, त्यही अनुसार पढ्थे पनि ।  समय परिवर्तन हुँदै गयो । समय सिर्फ परिवर्तन भएन, दिवाकरलाई पनि परिवर्तन गराइदियो । डाक्टर...

Read more

दिपिका प्रसाईं वि.सं. २०७४ साल देखी नोटिस भएको नाम हो । नायक रमेश उप्रेतीसँग सेता पर्दाको स्क्रिन सेयर गरेपछि उनी नोटिस भएकी हुन् ।  दिपिकाको डेब्यू मुभी नै ‘ऐश्वर्य’ हो । यस अघि उनले कुनै पनि चलचित्रमा काम गरेकी थिइनन् । यसअर्थ उनी...

Read more

दयाहाङ राई नेपाली रजतपटका चल्तिका नायक हुन् । उनी अफर आएका ९० प्रतिशत चलचित्र छाड्छन् । बाँकीमा मात्रै अभिनय गर्ने उनी स्क्रिप्ट चित्त बुझे साइन गर्छन्, नबुझे पन्छाइदिन्छन् ।  मौलिक पहिचान बोकेको स्क्रिप्ट उनलाई मनपर्छ । कल्पनाको संसारमा हराए...

Read more

नेपालकै होचा कलाकारको नाम हो दिपेन शाह । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका दिपेनको सानै उमेरदेखि शारीरिक बृत्ति तथा विकास रोकिएको थियो ।  होचो भएकै कारण उनको पहिचान हुँदै गए पछि उनी चलचित्र निर्माता तथा निर्देशकको आँखामा...

Read more

पढ्नका लागि जापान पुगेका दीपेन्द्र के खनालले त्यहाँ पढ्ने भन्दा पनि चलचित्र कसरी बनाउन सकिन्छ भनेर सोच्न थाले । विश्वविद्यालयमा गएर औपचारिक शिक्षा लिन नपाए पनि उनले त्यहाँ चलचित्र निर्देशकको घरमा गएर चलचित्र निर्माणको सूत्र सिके । निर्देशनको तौर तरिक...

Read more