# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

घनश्याम लामिछाने पेशाले निर्देशक हुन् । ब्यबसायिक नेपाली चलचित्र देखि विभिन्न भाषभाषीका चलचित्र समेत उनले निर्देशन गरेका छन् । धौली उनको पहिलो नेपाली व्यबसायिक चलचित्र हो । पञ्चेबाजा उनले निर्देशन गरेको दोस्रो व्यबसायिक चलचित्र हो । त्यसबाहेक उनले नि...

Read more

गणेशदेव पाण्डे नेपाली चलचित्र निर्देशक हुन् । भारतमा गएर चलचित्र निर्देशन सिकेर नेपालमा आएर निर्देशन थालेका निर्देशक हुन् उनी ।  भारतमा उनले चलचित्र निर्देशनको एकेडेमिक कोर्ष भने उनले गरेका होइनन् । पाण्डेले त्यहाँका चलचित्रमा असिस्टेन्ट डाइरेक...

Read more

गोपाल भुटानी नेपाली चलचित्र उद्योगका लागि एउटा गर्भिलो नाम हो । उनको वास्तविक नाम गोपाल तामाङ हो । उनले नेपाली चलचित्रमा द्वन्द्व निर्देशन मात्रै गरेनन्, अभिनय मात्रै गरेनन्, विज्ञापन मात्रै खेलेनन्, उनी यस अर्थ आम कलाकार मात्रै होइनन् । नेपाली चलचि...

Read more

नेपाली चलचित्रको प्रारम्भ कालदेखिकै कलाकार हुन् गोपालराज मैनाली । उनी नेपाली चलचित्रको फगत कलाकार मात्रै होइनन्, उनी समग्र नेपाली चलचित्र उद्योगको इतिहासको साक्षी पनि हुन् ।  उनलाई नेपाली चलचित्रका दर्शकले गोपालराज भन्दा पनि ‘चङखे’...

Read more

नेपाली सांगीतिक उद्योगका शिखर पुरुष हुन् गोपाल योञ्जन । संगीतका तीन वटै विधा, गायन, रचना र संगीतमा अब्बल व्यक्ति हुन् उनको जन्म भने दार्जिलिङमा भएको थियो । जन्म दार्जिलिङ भए पनि उनले कर्म थलो भने नेपाली भूमीलाई बनाए । उनलाई नेपाली संगीले स्थापित मात्...

Read more

Girish Khatiwada is the first Nepali Rapper. Girish Khatiwada introduced Nepali Hip Hop aka NepHop to Nepal in 1993 at the early age of 15. After releasing the first Nepali Hip Hop song titled ‘Meaningless Rap‘ in a compilation album call...

Read more