# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

निगम श्रेष्डलाई नेपाली चलचित्रमा लुटले भित्राएको हो । निश्चल बस्नेतको चलचित्र लुटमा निगम चिफ असिस्टेन्ट डाइरेक्टर थिए । चलचित्र लुट हिट भयो । निश्चल बस्नेत रातारात हिट भए । उनको चिफ असिस्टेन्ट डाइरेक्टर भएर काम गरेका निगममा पनि राम्रो सम्भावना देखियो...

Read more

भारतको कर्साङमा जन्मिए पनि निखिता थापाले कर्म भूमी नेपालाई बनाइन् । उमेरले आलोकाँचो लागे पनि उनको परिपक्व स्वर नै उनको परिचय हो ।  बाबु भारतीय आर्मीका कर्णेल हुन् । कर्साङमा जन्मिए पनि बावुको जागिर सरुवा भएसँगै उनी पनि सँगसँगै हिँडिन् ।...

Read more

निश्चल बस्नेत नेपाली चलचित्र उद्योगका चर्चित निर्देशक हुन् । नेपाली चलचित्र उद्योग डुब्न लागेका बेला उकास्ने युवा निर्देशकका रुपमा बस्नेत ६० को दशकको मध्ये तिर नेपाली रजतपटमा डेब्यू गर्छन् । सन् २००९ मा ।  लगातार चलचित्र घाटामा गइरहेका थिए । नि...

Read more

नेपाली रजतपटका नयाँ अनुहारमा एउटा लोकप्रिय नाम हो, नाजिर हुसेन । सम्भवतः नेपाली सिने नगरीमा मुस्लिम समुदायबाट डेव्यु गर्ने पनि उनै पहिलो हुन् । तर, यसमा उनलाई न अभिमान छ नत घमण्ड नै । पुन्टे परेड, जंगे, होस्टल रिटन्र्स, वीर विक्रम र गाँठो लगायतका दर्...

Read more

नारायण गोपालको पूरा नाम नारायणगोपाल गुरुवाचार्य हो । नारायण गोपाल नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको गायक हुन् । गायनलाई पेशाको रुपमा लिने पहिलो गायक हुन् उनी । सयौं गीत उनले गाए जो नेपाली सांगीतिक क्षेत्रमा अझै पनि गुञ्जिरहेका छन् । उनका १३...

Read more

Nagma is a well known beauty queen and media personality in Nepal. She has received many awards and accolades for her outstanding achievements from a very young age. Despite this success, her journey hasn't always been easy. Born in Nepal, it...

Read more