# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

स्वस्तिमा खड्का नेपाली चलचित्र उद्योगमा छोटो समयमा नै नोटिस भएको नाम हो ।  होस्टल रिटन्र्सबाट रजतपटको यात्रा सुरु गरेकी उनले यही चलचित्रबाट भने परिचित भएकी हैनन् । राम्रो ब्यानर भए पनि साहायक रोल भएका कारण उनलाई योचलचित्र नै नेपाली रंगीन दुनियाक...

Read more

झापामा जन्मिएकी सरिताको परिवार चलचित्रलाई मायाँ गथ्र्यो । सरिता ७ वर्षर्की थिइन् । परिवारसहित जीवन रेखा हेर्न हल पुगिन् । सरितालाई सम्झना भएको उनले हेरेको पहिलो सिनेमा त्यही थियो । सिनेमाको हिरो शिब श्रेष्ठको खुट्टा भाचिन्छ । उनलाई साह्रो माया लाग्छ...

Read more

श्वेता खड्का नेपाली चलचित्र उद्योगमा ‘कहाँ भेटिएला’ बाट प्रवेश गरेकी हुन् । नृत्य सिकिरहेका बेला अचानक भेटिएका श्रीकृष्ण श्रेष्टले आफ्नो नयाँ चलचित्रका लागि नयाँ अनुहार चाहिएको छ भन्दै श्वेतालाई अनुबन्ध गरेका थिए ।  पहिलो चलचित्र &l...

Read more

सिर्जना सुब्बा नेपाली रंगमञ्चको चर्चित नाम हो । रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेकी उनी अहिले पनि रंगमञ्चमै छिन् । रंगमञ्मा अभिनय सिक्ने र चलचित्रको यात्रा तय गर्नेमा उनी पर्दिनन् । यद्यपी उनले चलचित्र गर्दै नगरेकी भने होइन । नाटकलाई दिएको समयलाई अस...

Read more