# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

  उद्धब कार्की सुरु सुरुका समयमा रेशम थापासँग नाम जोडिएर आउँथे । हुनपनी दर्जनौं भन्दा बढि गीतहरुमा रेशम थापासँग स्वर थप्दै गीत गाएपनी तर पछिल्लो समयमा आफू एक्लै एक्लै गीत गाउन थालेका छन । मिलनसार र हँसिला स्वभाब भएका कार्की जब एक्लै गीत गाएर आफ्...

Read more

 “सोविते” भनेर चिनिने उपेन्द्र तिमिल्सिना अभिनय, लेखन, निर्देशनमा राम्रो छवि वनाइसकेका कलाकार हुन । उनी नेपाली समाजका विम्व जस्तै हुन किन भने उनका अभिनय, सिर्जना नेपाली समाजमा जस्तो भोगाई हुन्छ त्यस्तै अभिनय हुन्छ र जिवन्त बन्दछ ।...

Read more

गायक उदेश श्रेष्ठले गायक हुने सपना कहिल्यै देखेनन् । तर उनी गायक नै भए ।  उदयपुर जिल्लाको कटारीमा उनी चार कक्षामा पढ्थे । स्वर सम्राटको झल्को दिने गायक रामकृष्ण ढकाल गीत गाउन आए । कार्यक्रम उदेशका दाइहरुले नै आयोजना गरेका थिए । कार्यक्रममा रा...

Read more