# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

 “सोविते” भनेर चिनिने उपेन्द्र तिमिल्सिना अभिनय, लेखन, निर्देशनमा राम्रो छवि वनाइसकेका कलाकार हुन । उनी नेपाली समाजका विम्व जस्तै हुन किन भने उनका अभिनय, सिर्जना नेपाली समाजमा जस्तो भोगाई हुन्छ त्यस्तै अभिनय हुन्छ र जिवन्त बन्दछ ।...

Read more