# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

मोडल तथा नायिका अपेक्षा खडका  अहिलेका म्युजिक भिडियोहरुमा उत्कृष्ठ अभिनय गर्ने मोडल हुन अपेक्षा खडका । आमा शान्ता खडका र वुवा प्रेम खडकाको कान्छि सन्तानको रुपमा कलंकी, काठमाण्डौंमा जन्मिएकी हुन । उनीभन्दा माथि दाइ , दिदी छन । दिदी विवाहित हुन भ...

Read more

सन् १९९५ मा मिस नेपालमा भाग लिए पछि पल्पसा डंगोलको कला यात्राको श्रीगणेश हुन्छ । काठमाडौंको कीर्तिपुरमा नेवार परिवारमा जन्मिएकी उनी निकै राम्रो नृत्य गर्थिन् । नृत्यमा पटक पटक जितेको अवार्ड र पाएको तारिफले उनलाई कला क्षेत्रमा डोर्याएको हो ।  रा...

Read more

स्वस्तिमा खड्का नेपाली चलचित्र उद्योगमा छोटो समयमा नै नोटिस भएको नाम हो ।  होस्टल रिटन्र्सबाट रजतपटको यात्रा सुरु गरेकी उनले यही चलचित्रबाट भने परिचित भएकी हैनन् । राम्रो ब्यानर भए पनि साहायक रोल भएका कारण उनलाई योचलचित्र नै नेपाली रंगीन दुनियाक...

Read more

दिपिका प्रसाईं वि.सं. २०७४ साल देखी नोटिस भएको नाम हो । नायक रमेश उप्रेतीसँग सेता पर्दाको स्क्रिन सेयर गरेपछि उनी नोटिस भएकी हुन् ।  दिपिकाको डेब्यू मुभी नै ‘ऐश्वर्य’ हो । यस अघि उनले कुनै पनि चलचित्रमा काम गरेकी थिइनन् । यसअर्थ उनी...

Read more

  नेपाली रजतपटमा लोकप्रिय नाम हो, केकी अधिकारी । मध्यम कद, सुकिलो मुहार अनि मिजासिलो ब्यबाहार उनको परिचय हो । काँचको पर्दा देखि सेतो पर्दासम्म र विज्ञापनसम्म उनी जताततै छाउँछिन् ।  सेतो पर्दाका व्यवस्त नायिकामा समकालीनहरुको सूचीमा उनक...

Read more

झापामा जन्मिएकी सरिताको परिवार चलचित्रलाई मायाँ गथ्र्यो । सरिता ७ वर्षर्की थिइन् । परिवारसहित जीवन रेखा हेर्न हल पुगिन् । सरितालाई सम्झना भएको उनले हेरेको पहिलो सिनेमा त्यही थियो । सिनेमाको हिरो शिब श्रेष्ठको खुट्टा भाचिन्छ । उनलाई साह्रो माया लाग्छ...

Read more