# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

मञ्जु पौडले नेपाली सांगीतिक आकाशमा थोरै गीत गाएर पनि राम्रो चर्चा कमायन सफल गायिका हुन् ।  संख्यात्मक हिसावले उनका गीत ४० कटेका छैनन् । तर, उनको लोकप्रियता हजारौं गीत गाउनेको भन्दा कम छैन ।  सानै देखि गीत संगीतकी सोखिन उनी सांगीतिक कार्...

Read more