# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

अल्पायूमै मृत्यु भएका कलाकार हुन् आरपी भट्टराई । मोरङमा जन्मिएका उनको नाम रुद्रप्रसाद भट्टराई हो । कलाकारितामा सक्रिय रहीरहेका बेला वि.सं. २०७३ साल मंसिर २३ गते उनको निधन भयो ।  आफन्तकोमा गएका बेला उनको निधन भएको थियो । आफन्तको घरमा बेलुका सुते...

Read more

राजाराम पौडेल नेपाली हाँस्य कला जगतको बहुपरिचित नाम हो । पुरनो पुस्तादेखि नयाँ पुस्तासम्मले उनलाई चिन्छ । बिसं. २०३९ साल देखी उनी हाँस्य क्षेत्रमा अनवरत संघर्षशील छन् । प्रज्ञा प्रतिष्ठानमा हुने गाइजात्रामा ०३९ बाट अभिनय सुरु गरेका उनको अभिनय यात्राल...

Read more

नेपाली चलचित्रको प्रारम्भ कालदेखिकै कलाकार हुन् गोपालराज मैनाली । उनी नेपाली चलचित्रको फगत कलाकार मात्रै होइनन्, उनी समग्र नेपाली चलचित्र उद्योगको इतिहासको साक्षी पनि हुन् ।  उनलाई नेपाली चलचित्रका दर्शकले गोपालराज भन्दा पनि ‘चङखे’...

Read more

घरमा टेलिभिजन थिएन । छिमेकीको घरमा टेलिभजन थियो । बासै उतै हुन्थ्यो विल्सनको । एक दिन सोले सिनेमा नकाटी पुरै दिने भन्ने हल्ला चल्यो । अबेर रातीसम्म बसेर सिनेमा हेरे । उनले भने, म हिरो भएर भिलेनलाई सिनेमामा झैं कुट्न पाए हुन्थ्यो । घरमा बुबा  फाय...

Read more

Kunjana Ghimire popularly known by her serial name Suntali is a Nepali comedian, actor and a social worker. She is one of the main characters of the Nepali TV series Meri Bassai.

Read more

Sita Ram Kattel popularly known by his serial name Dhurmus is a Nepali comedian, actor, script writer, and director. He was one of the main characters of the Nepali TV series Meri Bassai. He is considered as one of the Nepal's most tale...

Read more

नेपाली कला जगतमा दिपाश्री निरौला बहुपरिचित मान हो । विराटनगरमा जन्मिएकी दिपाश्री बुवा तुलसीप्रसाद निरौला र आमा गीतादेवी निरौलाकी छोरी हुन् ।   नायिका बन्ने रहरले घरबाट बिद्रोह गरेर काठमाडौं छिरेकी उनले सँधै कला क्षेत्रमा न आफूलाई समर्पित गरिन्...

Read more

हाँस्य कलाकार किरण केसी ४० वर्षदेखि नेपाली कला उद्योगमा सक्रिय छन् । किरण ललितपुर इमाडोलका रैथाने हुन् । किरणलाई पढाएर ठूलो मान्छे बनाउने परिवारको सपना थियो । तर, उनलाई कहिल्यै पढ्न मन लागेन । पढ्न थालेपछि एकाएक उनको टाउको दुख्न थाल्थ्यो । किताब समाउ...

Read more

नेपालका चर्चित एक दर्जन जति कलाकारहरुको आवाज दुरुस्तै निकाल्ने खुवि भएका कलाकार हुन जय जगदिश अधिकारी । थान्सिङ्ग,लिखु गाउँपालिका—०६, नुवाकोटमा जन्मिएका उनी बालापनमा चञ्चले स्वभाबका थिए । सानैदेखि गाउँघरमा सबैले चतुरे,चङखे भनेर बोलाउँथे किन...

Read more

विसं. २०१७ सालमा काठमाडौंको नायँ बजारमा जन्मिएका हाँस्य कलाकार सन्तोष पन्त समकालीन हाँस्य कलाकारको सूचीमा सँधै अग्रपंक्तिमा आउने नाम हो । ७ पर्षको उमेर देखि अभिनय यात्रा सुरु गरेका उनले पहिलो वर्षमै मोनो प्रशसनबाट प्रथम भएर तत्कालीन राजा महेन्द्रबाट...

Read more