# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

निगम श्रेष्डलाई नेपाली चलचित्रमा लुटले भित्राएको हो । निश्चल बस्नेतको चलचित्र लुटमा निगम चिफ असिस्टेन्ट डाइरेक्टर थिए । चलचित्र लुट हिट भयो । निश्चल बस्नेत रातारात हिट भए । उनको चिफ असिस्टेन्ट डाइरेक्टर भएर काम गरेका निगममा पनि राम्रो सम्भावना देखियो...

Read more

घनश्याम लामिछाने पेशाले निर्देशक हुन् । ब्यबसायिक नेपाली चलचित्र देखि विभिन्न भाषभाषीका चलचित्र समेत उनले निर्देशन गरेका छन् । धौली उनको पहिलो नेपाली व्यबसायिक चलचित्र हो । पञ्चेबाजा उनले निर्देशन गरेको दोस्रो व्यबसायिक चलचित्र हो । त्यसबाहेक उनले नि...

Read more

मिलन चाम्स नेपाली चलचित्र उद्योगमा रोजाइका सिमित निर्देशक मध्येका एक हुन् । ७० को दशकको सुरुआत देखि उनी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणीत गर्दै आएका छन् ।  यो क्षेत्रमा उनको प्रवेश भने म्युजिक भिडियो डिरेक्टरबाट सुरु भएको हो । उनले झण्डै...

Read more

सुनिल पोखरेल नेपाली रंगमञ्चका लागी सतिशाल जस्तै अजर अमर नाम हो, कहिल्यै नमकिने । नेपालमा रंगमञ्चको सुरुआत गर्दा धेरै भएपनि त्यसलाई निरन्तरता दिने भने उनी एक्लै हुन् । सरोज खनाललगायतका थुप्रै साथीहरु थिए उनीसँग आरोहण गुरुकुल खोल्दा ताका । सरोज वि.सं....

Read more

बेला मौका आफैं चलचित्रमा देखिने तर त्यसभन्दा पनि बढी चलचित्र निर्माणमा ध्यान दिने प्रोडुसर हुन राजकुमार राई । थुप्रै अर्वाड समेत पाइसकेका राई अभिनयमा कम त छैनन् तर आफूलाई निर्माणमा नै ज्यादा अब्बल ठान्छन् ।  सुनसरीको धरान घर भएका राई लामोसमय दे...

Read more

रभी डंगोल नेपाली कलाकारितामा चिनिएको नाम हो । कमेडियनका रुपमा उनले आफ्नो परिचय बनाएका छन् । सानो छँदा कलाकार बन्ने रहर थियो उनलाई तर बन्छु नै भन्ने भने थिएन ।  कर्मसका विद्यार्थी रभीले बिसं. २०४६ सालमा २ वर्ष अभिनयको कक्षा लिए । त्यहीँबाट उनले...

Read more

सानो छदा देखिनै एउटा सफल गायक बन्ने सपना बोकेका गायक कृष्ण काफ्ले २०४५ असोज १६ गते स्यङ्जा को रापाकोटमा जन्मिएका हुन् । पढाई मा तेती धेरै जागर नगर्ने तर गित संगीत भने पछि नेपाली, हिन्दि र भोजपुरी  जस्तो पनि गुन्गुनाउने गर्थे स्यङ्...

Read more

गणेशदेव पाण्डे नेपाली चलचित्र निर्देशक हुन् । भारतमा गएर चलचित्र निर्देशन सिकेर नेपालमा आएर निर्देशन थालेका निर्देशक हुन् उनी ।  भारतमा उनले चलचित्र निर्देशनको एकेडेमिक कोर्ष भने उनले गरेका होइनन् । पाण्डेले त्यहाँका चलचित्रमा असिस्टेन्ट डाइरेक...

Read more