# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

घनश्याम लामिछाने पेशाले निर्देशक हुन् । ब्यबसायिक नेपाली चलचित्र देखि विभिन्न भाषभाषीका चलचित्र समेत उनले निर्देशन गरेका छन् । धौली उनको पहिलो नेपाली व्यबसायिक चलचित्र हो । पञ्चेबाजा उनले निर्देशन गरेको दोस्रो व्यबसायिक चलचित्र हो । त्यसबाहेक उनले नि...

Read more

गणेशदेव पाण्डे नेपाली चलचित्र निर्देशक हुन् । भारतमा गएर चलचित्र निर्देशन सिकेर नेपालमा आएर निर्देशन थालेका निर्देशक हुन् उनी ।  भारतमा उनले चलचित्र निर्देशनको एकेडेमिक कोर्ष भने उनले गरेका होइनन् । पाण्डेले त्यहाँका चलचित्रमा असिस्टेन्ट डाइरेक...

Read more

गोपाल भुटानी नेपाली चलचित्र उद्योगका लागि एउटा गर्भिलो नाम हो । उनको वास्तविक नाम गोपाल तामाङ हो । उनले नेपाली चलचित्रमा द्वन्द्व निर्देशन मात्रै गरेनन्, अभिनय मात्रै गरेनन्, विज्ञापन मात्रै खेलेनन्, उनी यस अर्थ आम कलाकार मात्रै होइनन् । नेपाली चलचि...

Read more

वर्षको दुईरतीनवटा चलचित्र बन्थे । थोरैमात्र हिरोहिरोइन थिए । हिरोहिरोइन हुनु भाग्यकै लेखा सम्झनुपथ्र्यो । हिरोहिरोइनको बेग्लै सान थियो, ठूलो इज्जत हुन्थ्यो ।  उनीहरूको नजिक पर्दा पनि गति परिन्छझैं गर्थे मान्छे । गोपाल कायस्थ भने दिनहुँ देख्थे...

Read more