# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

लाजिमा सुब्बा नेपालकी चिर्चित फेसन डिजाइनर हुन् । नेपालमा थोरैले मात्रै फेसन डिजाइनलाई करियर बनाइरहेका बेला त्यो आँट गर्ने सीमित व्यक्तिमा लाजिमाको नाम सँधै अग्र पक्तिमा आउँछ । फेसन डिजाइनमा करियर खोज्दै आफूलाइ स्थापित पनि गरिसकेकी उनी सुरज सुब्बा न...

Read more

कमल मानन्धर नेपाली कला क्षेत्रमा चिनिएको नाम हो । स्याङजानमा जन्मिएर कर्म थलो पोखरा बनाएका कमल सुप्रसिद्ध फेसन डिजाइनर हुन् । फेसन डिजाइनर बन्नका लागि एकेडेमिक शिक्षा अनिवार्य छ भन्नेमा खासै विश्वास नराख्ने उनी स्वयमले भने फेसन डिजाइनको औपचारिक कक्षा...

Read more