# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

 प्राय तीजमा पनि दोहोरी गाउँने गायिकाको रुपमा चिनिन्छन् अमृता लुंगेली मगर । बिगतका वर्षमा तीज सन्दर्भकै गीतमा दोहोरी गाउँदै आएकी अमृताले यसपाली तीजमा एउटा मात्रै गीत गाउन लागेको बताईन् । ‘यसपाली एउटा मात्रै त्यो पनि सिंगल गीत गाए...

Read more

लोक दोहोरी गायनका लागि प्रसिद्ध नाम हो धन कुमारी सरु थापा । उनी केवल दोहोरी गायनमा मात्र सिमित छैनन् । समाजसेवी र उद्यमी पनि हुन् । ‘कोही मान्छेले दुःख पाएको सुनेँ भने सहयोग नगरी बस्न सक्दिन ।’ हाम्रो कलाकार डटकमसँग कुरा गर्दै भनिन् ।...

Read more

नेपाली लोकदोहोरी संगीतमा लामो समयदेखि निरन्तर लागेकी कलाकार हुन् कालिका रोक्का मगर । उनी पुरानी र परिचित गायिका हुन् । बिसं २०४४ सालमा बाग्लुङ जिल्लामा जन्मिएकी कालिकाले गायिका बन्ने लक्ष्यण सानैदेखि देखाएकी थिइन् । परिवारमा जेठो सन्तानको रुपमा जन...

Read more

नेपाली लोक संगीत क्षेत्रमा एउटा चिर परिचित नाम हो मौसम गुरुङ । २०४२ मंसिर २२ गते गोरखाको फुजेलमा उनको जन्म भएको थियो । उनको घरमा पनि सांगीतिक माहौल थियो । घरको त्यही सांगीतिक वातावरणले उनलाई संगीतमा लाग्न प्रेरणा दिएको थियो । सानैदेखि कुशल गायक बन्ने...

Read more

 अहिलेका व्यस्त गायिकाहरुमध्ये अग्रपंक्तिमा नाम आउँछ गायिका जुना शिरिषमगरको । जयकाली नाम गरेर गाउँघरमा बोलाउने गर्दछन गायिका जुनालाई तर अहिले सबैले जुना शिरिषमगर भनेर चिन्ने गर्दछन जयकालीलाई ।      २०४१ साल पुष ०७ गते जेठि छोरीको...

Read more

नेपाली अग्रज लोक गायकको सूचीमा सँधै अगाडि आउने नाम हो, प्रेमराजा महत । नेपालरमा रहँदा गाउँ गाउँ पुगेर लोक भाका र शब्द शंकलन गरेर गीत गाउने उनी अहिले भने नेपालमा छैनन् । उनले नेपालमा रहँदा रेडियो नेपालमा लामो समय काम गरे ।  लोक गायनको श्रीबृद्धि...

Read more