# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

गीतसंगीतको क्षेत्रमा सानैदेखि रुचि प्रायलाई हुन्छ तर भागिरथ चलाउनेलाइ रुचि मात्र हैन कम उमेरमै चर्चा बटुलेका गायक भनेर धेरैले चिन्छन । सिद्धेश्वरी—५,सल्यानमा वुवा नरवीर चलाउने र आमा लाली चलाउनेको कोखबाट जन्मिएका उनी सिद्धेश्वरीकै वस्तिमा हुर्कद...

Read more

गीतसंगितको क्षेत्रका एक अब्बल कलाकार हुन विनोद बाजुराली । सेती अञ्चल बाजुरा जिल्लाको दुर्गम क्षेत्र मार्तडी ९ मा वि. सं २०३८ साल माघ १ गते जन्मिएका बाजुराली सानै देखि गीतसंगितमा रुचि राख्दथे ।    श्री मालिका उच्च माध्यमिक विधालय मार्तडी ९...

Read more

नेपाली लोक तथा दोहोरी क्षेत्रका चम्किला तारा हुन विरही कार्की । गोरखाको लिग लिगमा वि.सं २०३९ साल मंसिर ५ गते शनीबार जन्मिएका गायक विरही कार्की बाल्यवस्थादेखि नै गीतसंगीतमा रुचि राख्दथे । गोरखामा स्कुलतहमा पढदा देखि नै स्कुलले आयोजना गरेका सांस्कृतिक...

Read more