# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

सानो छदा देखिनै एउटा सफल गायक बन्ने सपना बोकेका गायक कृष्ण काफ्ले २०४५ असोज १६ गते स्यङ्जा को रापाकोटमा जन्मिएका हुन् । पढाई मा तेती धेरै जागर नगर्ने तर गित संगीत भने पछि नेपाली, हिन्दि र भोजपुरी  जस्तो पनि गुन्गुनाउने गर्थे स्यङ्...

Read more

अर्जुन पोखरेल नेपाली संगीतको जिवित अजर नाम हो । चितवनमा जन्मिएका अर्जुन एउटै गीतबाट १५ वटा अवार्ड जित्ने संगीकार हुन् । सानै देखि गाउने उनी बाल्यकालमा उनी बुवा र आमासँगै भजन र बालन गाउँथे ।  सानोमा उनी दोहोरी भनेपछि हुरुक्कै हुने उनले विसं. २०६...

Read more