# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

झापामा जन्मिएकी सरिताको परिवार चलचित्रलाई मायाँ गथ्र्यो । सरिता ७ वर्षर्की थिइन् । परिवारसहित जीवन रेखा हेर्न हल पुगिन् । सरितालाई सम्झना भएको उनले हेरेको पहिलो सिनेमा त्यही थियो । सिनेमाको हिरो शिब श्रेष्ठको खुट्टा भाचिन्छ । उनलाई साह्रो माया लाग्छ...

Read more