# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

नेपाली लोक संगीतको क्षेत्रमा विरु लामा परिचित कलाकारको रुमा चिनिन्छन् । वाल्यकालदेखी नै गीत संगीत मन पराउने बिरु मादल बनाउन निकै माहिर थिए । उनी सानै देखि मादल निकै राम्रो बजाउथे । उनको मादलप्रेम यस्तो थियो । राती सुत्दा पनि ओछ्यानमा मादल अंगालो मारे...

Read more

विमल गौतम नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् । पूर्वी नेपालको इलाममा जन्मिएका उनको घरमै सांगीतिक वातावरण थियो । बुवा गीत गाउँथे । लोक गीत गाउने वुवा देवी गौतम पूर्वीय लोकभाका गाउँथे । देवी रेडियो नेपालमा आएर समेत गीत गाउँथे । बुवा नै विमलका आ...

Read more

लाखौंलाख नेपालीका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । उनका सयौं कालजयी गीत छन् जसलाई कसैले पनि कुनै कालखण्डमा पनि प्रश्न चिन्ह उठाउन सकेन ।  उनको गायन शक्ति खोदिएको छ, उनको अजर–अमर गीत दिने जिब्रो मौन छ । उनी अहिले राम्रोसँग बोल्...

Read more

भोजराज काफ्ले नेपाली लोकसंगीतको फाँटमा चर्चित नाम हो । टिपिकल गीत गाउनु उनको मौलिक विशेषता हो । स्थानीय भाकालाई टिपेर जस्ताको तस्तै गाउने भोजराजका दर्जनौं गीत लोकप्रिय छन् ।  ‘भन्नु नभाको...’ गीतबाट उनले आफूलाई स्रोता माझ चिनाए । यो...

Read more

भुवन सुप्तिहाङ राई पेशाले गायक तथा संगीतकार हुन् । पूर्वी नेपालको उदयपुरको बसाहामा जन्मिएका उनी सानोमा स्पोर्टसमा रुची राख्थे ।  भविश्यमा गएर गायन क्षेत्रमा लाग्छु भन्ने उनले कहिले पनि सोचेका थिएनन् । तर पनि उनी सांगीतिक क्षेत्रमा आइपुगे । १८...

Read more

बबिता मनन्धर भारतको सिक्ममा जन्मिइन् । सिक्कममा नेपाली भाषीको बाहुल्यता भएर पनि होला उनको परिवार पनि नेपाली मुलको भएकाले नेपाली नै भाषा नै बोल्थ्यो । उनको परिवार नै सांगीतिक थियो । बुवा भजन गाउँथे । दिदीहरु पनि बुवासँगै भजन गाउँथे । त्यसको प्रभाव ववि...

Read more

पाल्पा स्थायी घर भए पनि लोक दोहोरी तथा लोक गायक बद्री पंगेनीको जन्म भने नवलपरासीमा भएको हो । स्कुलिङ पाल्लपामै पाएका उनी जीवन संघर्षका क्रममा सपनाको शहर काठमाडौं छिरेका थिए । सानै देखि गीतसंगीतमा चासो राख्ने उनी स्थानीय प्रतियोगिता तथा कार्यक्रमहर...

Read more

मेरो उपचार गराइदेउ सरकार म मर्न चहान्न भन्दा भँदै बरिष्ठ गायक तथा रोडियो प्रस्तोता बासुदेब मुनालको निधन भयो । २०६४ सालमा मस्तिष्क घात भएपछि राम्रोसँग तंग्रिन नसकेका उनको क्यानसरका कारण २०७४ साल असोज १२ गते उनको निधन भयो ।  उनको जन्म विसं. २००६...

Read more