Buddha Lama Verified by kalakar

Buddha Lama
Share this Kalakar:

Biography last updated: 30th Aug, 2017

Facts of Buddha Lama

Profession Singer
Birthday 23rd November
Horoscope Sagittarius
Rashi NA
Birth Place Dhading
Education NA
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 5 inches (1.65m)
Weight NA
Favorite Movie Kusume Rumal , Darpan Chhaya
Favorite Music Hindi, Korian, English Songs
Favorite Color Sky Blue, Black and Red
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Buddha Lama is Singer. He was born on 23rd November in Dhading. His horoscope is Sagittarius. His marital status is Single. His height is 5 feet 5 inches. His favorite color is Sky Blue, Black and Red, favorite movie is Kusume Rumal , Darpan Chhaya, favorite music is Hindi, Korian, English Songs.

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । 
बुद्धले आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरेका थिए । घर परिवारले पनि उनको सोखमा सहयोग गरेको थियो । बाद्ययन्त्र किनेर बुद्धलाई दिएको थियो । 
त्रिवेणी संगीतालयमा संगीत सिकेका बुद्ध सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन (२०११) मा चौथो भएका थिए । 
बुद्धले चार वर्षअघि आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि खोलेका थिए । 
बुद्ध अहिले टुरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । 

View All