Deepa Shree Niraula Verified by kalakar

Deepa Shree Niraula
Share this Kalakar:

Biography last updated: 24th Sep, 2017

Facts of Deepa Shree Niraula

Profession Actress, Comedian, Director, Producer
Birthday 23rd August
Horoscope Leo
Rashi NA
Birth Place Biratnagar
Education NA
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 3 inches (1.60m)
Weight NA
Favorite Movie All Nepali Movies
Favorite Music NA
Favorite Color Blue
Favorite Place Pokhara
Favorite Food vegetarian Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Deepa Shree Niraula is Actress, Comedian, Director, Producer. She was born on 23rd August in Biratnagar. Her horoscope is Leo. Her marital status is Single. Her height is 5 feet 3 inches. Her favorite color is Blue, favorite movie is All Nepali Movies, favorite food is vegetarian Food, favorite place is Pokhara. She has recently been involved in movie Shatru Gate, Chhakka Panja 2.

नेपाली कला जगतमा दिपाश्री निरौला बहुपरिचित मान हो । विराटनगरमा जन्मिएकी दिपाश्री बुवा तुलसीप्रसाद निरौला र आमा गीतादेवी निरौलाकी छोरी हुन् ।
 
नायिका बन्ने रहरले घरबाट बिद्रोह गरेर काठमाडौं छिरेकी उनले सँधै कला क्षेत्रमा न आफूलाई समर्पित गरिन् । प्रमाणपत्र तहसम्म अध्ययन गरेकी उनले पहिलो स्टेज मफर्मेन्स विराटनगरमै प्रस्तुत गरेकी थिइन् । विसं. २०४० सालमा उनले पहिलो पटक विराटनगरमा स्टेजमा नृत्य प्रस्तु गरेकी थिइन् । 

काठमाडौं आएपछि उनलाई कला क्षेत्रमा नै आफूलाई समर्पित गर्नु थियो । त्यही गरिन् उनले । दिपाश्रीले अग्निपथ नामक टेलिश्रृखलामा पहिशलो पटक २०४८ लालमा अभिनय गरिन् । यो क्षण उनी पहिलोपटक काँचको पर्दामा देखिँदै थिइन् । तर उनलाई भने संसार जिते जस्तो लागिरहेको थियो । 

उनले रेडियो नाटक पनि खेलिन् । द गेष्ट नामक नाटकमा उनी पनि एउटा चरित्रमा खेलिन् । यो रेडियो नेपालबाट प्रशारण भएको थियो । पछि दिपा र दिपकराज गिरी भएर रेडियो नेपालमा रामबिलास र धनिया बनेर रेडियो कार्यक्रम नै चलाए । 

नायिका बन्ने रहर थियो । त्यो पनि उनल पूरा गरिन् २०५४ सालमा । चलचित्र थियो नासो । नासोमा उनले हिराइनको रोलमा अभिनय गरिन् । हिरोइन भने उनलाई फापेन । दीपक र दीपा मिलेर हाँस्य टेलिश्रृखंला तीतो सत्य निर्माण गरे । यो भने हिट भयो । यसबाटै उनले गाडी जोडिन्, घर बनाइन् । त्यो भन्दा पनि ठूलो त उनले दर्शकको मायाँ पाइन् । 

उनले आफ्नो अर्को परिचय पनि थपिन्, महिला निर्देशकको । उनले चलचित्र छक्का पञ्जा निर्देशन गरिन् । यो चलचित्र नेपालकै इतिहासमा सबैभन्दा धेरै पैसा कमाउने चलचित्र बन्यो । उनले छक्का पञ्जा २ पनि निर्देशन गरिन् । 

 

No information available.

Deepa Shree Niraula Movies

View All