Dhiraj Rai Verified by kalakar

Dhiraj Rai
Share this Kalakar:

Biography last updated: 7th Nov, 2017

Facts of Dhiraj Rai

Profession Singer, Song Writer
Birthday 28th July
Horoscope Leo
Rashi NA
Birth Place Khotang
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 5 inches (1.65m)
Weight NA
Favorite Movie Loot
Favorite Music Mauntama
Favorite Color Red
Favorite Place Dhankuta Hile
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Dhiraj Rai is Singer, Song Writer. He was born on 28th July in Khotang. His horoscope is Leo. His marital status is Married. His height is 5 feet 5 inches. His favorite color is Red, favorite movie is Loot, favorite music is Mauntama, favorite food is Nepali Food, favorite place is Dhankuta Hile.

धिरज राई गायक हुन् । जसरी उनी गायनमा पोख्त छन् त्यस्तै स्टेज पफर्ममा पनि, त्यसैले त उनलाई नेपालको माइकल ज्याक्सन भनिन्छ । 

सानोमा उनी अभिनयका क्रेजी थिए । अभिनयलाई नै पेशा बनाउँछु भन्ने उनको सोच पनि थियो । दर्जनौं नाटकमा अभिनय गरे । स्थानीय क्लवले गर्ने कार्यक्रममा उनी सँधै अगाडि हुन्थे । बाल कलाकारको अवार्ड पनि यनले हात पारेका थिए । 

तर, समयले उनलाई गायक बनायो । त्यो पनि स्थापित । उनको पहिलो रेकर्डेड गीत ‘लुकी लुकी...’ हो । जुन तत्कालीन समयको हिट नम्बर हो । युवा पुस्ताको जिव्रोमा झुण्डिएको यो पहिलो गीतबाटै उनी हिट् भए । 
१६ वटा एल्बम निकालीसकेका धिरजले साढे ४ सय गीत गाइसकेका छन् । आफ्नो गीतमा प्राय उनी आफैं शब्द र संगीत भर्छन् । यो नै उनको मौलिक विशेषता पनि हो । करिव ९८ प्रतिशत गीतमा उनले आफैै शब्द तथा संगीत भरेको धिरज बताउँछन् । 

उनका हिट एल्बममा ‘प्रियसी’, ‘प्रिथक’, ‘बुद्ध बोर्न इन नेपाल’ उनका लोकप्रिय गीति क्यासेट हुन् । 

धिरजका दर्जनौं गीतले स्रोताको मन जिते । ती मध्ये ‘लुकी लुकी...’, ‘केकिट सेकिट...’, ‘तिम्रा नयन तिम्रा अधर...’, ‘तिमी रुँदा एक्लै हुँदा...’, ‘सोही ढोले सोही...’, ‘बुद्ध वोर्न इन नेपाल...’ उनका चलेका गीत हुन् । 

पप र रक–पक उनले गीत गाउने जानरा हो । धिरज गायनसँगै पढाउने पनि गर्छन् । उनी इन्जिनियरिङका विद्यार्थी हुन् । 

 

No information available.