Hemant Sharma Verified by kalakar

Hemant Sharma
Share this Kalakar:

Biography last updated: 15th Nov, 2017

Facts of Hemant Sharma

Profession Singer, Lyricist, Music Composer
Birthday 19th December
Horoscope Sagittarius
Rashi NA
Birth Place Nawalparasi
Education NA
Current Involvement NA
Years active 1993 - Present
Marital Status Married
Height 5 feet 8 inches (1.73m)
Weight NA
Favorite Movie Samjhana
Favorite Music Yeti chokho yeti mitho
Favorite Color Blue, Red
Favorite Place Tribeni
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website http://hemantasharma.com/
Hemant Sharma is Singer, Lyricist, Music Composer. He was born on 19th December in Nawalparasi. His horoscope is Sagittarius. His marital status is Married. His height is 5 feet 8 inches. His favorite color is Blue, Red, favorite movie is Samjhana, favorite music is Yeti chokho yeti mitho, favorite food is Nepali Food, favorite place is Tribeni.

नेपालका थोरै चर्चित गायक मध्येका एक हुन् हेमन्त शर्मा । नवलपरासीमा जन्मिएका हेमन्त सानोमा त्यती धेरै गाउँदैन थिए । गाउन त उनलाई मन लाग्थ्यो तर उनको लजालु स्वाभावले उनको गायन प्रतिभालाई छेकिरहन्थ्यो । उनी गाउन भन्दा पनि नाच्न मन पराउँथे । 

भैरहवा बहुमुखी क्याम्पसमा आईए पढ्दा उनी पहिलो पटक स्टेजमा उक्लिएर गाए । त्यही नै उनदे मासलाई सुनाएको पािहलो गीत थियो । उनले गाएको सुनेर हेडमास्टरले तिमीले केही गर्न सक्छौं है भनेपछि उनको मन बलियो भयो, आत्मविश्वास भरियो र गायनतिर लागे । 

पिपलको बोमुनी, विशेष आज, लोकप्रिय, आत्मिय, मन्दिर, परम्परा जस्ता दर्जन गीति एल्बम निकालेका उनी सानोमा सांगीतिक समूहमा पनि आबद्ध थिए । तर समय सँगै सांगीतिक समूह तितरवितर भयो, उनी एक्लै गायनमा सक्रिय भए । सांगीतिक समूहमा रहेका बेला ०४९ सालमा रेकर्ड भएको गीत नै उनको जीवनको पहिलो गीत हो । 

मायाँ साह्रै महंगो..., मायाँ त यस्तो होस्.., थाप न थाप हातैमा..., बदनामै हुन्छु म..., फूल हो भने रसाइदेऊ..., उकाली जाँदा..., 
म्युजिक कम्पनीले गायकलाई ठग्न थालेपछि आफैं म्युजिक कम्पनी खोलेर गीती संग्रह निकाल्ने उनी सम्भवत पहिलो गायक हुन् । त्यस्तै दुईटा मात्र गीत निकालेर त्यसलाई एल्बमको स्वरुप दिने पनि हेमन्त पहिलो गायक हुन् । 
गीत गाएरै राम्रो प्रगती गर्ने थोरै गायकको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । विश्वका २२ देश घुमिसकेका उनले गाएरै काठमाडौंमा घर बनाएका छन्, घडेरी जोडेका छन् र गाडी चढेका छन् । 
हेमन्तको परिवार नै सांगीतिक छ । उनका दुइटा छोरा अहिले अष्ट्रेलियामा छन् । दुइटै छोरा संगीत पढिरहेका छन् ।  

 

View All