Kalika Roka Magar Verified by kalakar

Kalika Roka Magar
Share this Kalakar:

Biography last updated: 30th Jun, 2018

Facts of Kalika Roka Magar

Profession Lok Singer
Birthday NA
Horoscope NA
Rashi NA
Birth Place Baglung
Education +2
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 6 inches (1.68m)
Weight 65 kg
Favorite Movie Chaka Panja
Favorite Music Nepali Song
Favorite Color Black
Favorite Place Pokhara
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Kalika Roka Magar is Lok Singer. Her marital status is Single. Her height is 5 feet 6 inches and weight is 65 kg. Her favorite color is Black, favorite movie is Chaka Panja , favorite music is Nepali Song, favorite food is Nepali Food, favorite place is Pokhara.


नेपाली लोकदोहोरी संगीतमा लामो समयदेखि निरन्तर लागेकी कलाकार हुन् कालिका रोक्का मगर । उनी पुरानी र परिचित गायिका हुन् ।
बिसं २०४४ सालमा बाग्लुङ जिल्लामा जन्मिएकी कालिकाले गायिका बन्ने लक्ष्यण सानैदेखि देखाएकी थिइन् । परिवारमा जेठो सन्तानको रुपमा जन्मिएकी कालिकाको वाल्यकाल बागलुङमै बित्यो । वाल्यकाल गाउँमै बिते पनि त्यति धेरै संघर्ष गर्नु परेन । 
सानैदेखि नाँच्न गाउँन खप्पिस कालिकाको तारिफ धेरैले गर्थे । काठमाडौ आएपछि चर्चित गायिका बनिएला भनेर उनले सोचेकी थिइनन् तर, पनि साथीभाई र शुभचिन्तकको सहयोगले उनी अहिले स्थापित गायिकाको सूचीमा दर्ता भएकी छिन् ।
२०६२ सालमा बागलुङवाट काठमाडौ आएकी कालिकाको संगीतयात्राको सुरुवात भने ढोरपाटन दोहोरी साँझवाट भएको थियो । लामो समय दोहोरीमा गाएकी कालिकाले त्यहिवाट धेरै कुरा सिक्ने अवसर पनि पाइन् । दोहोरीमा गाइरहेकी कालिकाले पहिलो पटक राष्ट्रिय गीत गाउने अवसर पाएपछि उनलाई अगाडी बढ्न निकै सजिलो भयो । पछिलो गीतले सोचेजति चर्चा नपाएपनि उनलाई अगाडी बढ्न भने निकै सजिलो भयो ।
त्यसपछि विभिन्न गीतमा स्वर दिन थालिन् । आजको दिनसम्म उनले पाँचसय बढी गीतमा स्वर दिईसकेकी छिन् । ती मध्ये केही गीत निकै चर्चित पनि भएका छन् ।

No information available.