Kamal Manandhar Verified by kalakar

Kamal Manandhar
Share this Kalakar:

Biography last updated: 15th Sep, 2017

Facts of Kamal Manandhar

Profession Fashion Designer
Birthday 29th July
Horoscope Leo
Rashi NA
Birth Place Syangja
Education NA
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 7 inches (1.70m)
Weight NA
Favorite Movie Love Story
Favorite Music NA
Favorite Color Green
Favorite Place Pokhara
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Kamal Manandhar is Fashion Designer. He was born on 29th July in Syangja. His horoscope is Leo. His marital status is Single. His height is 5 feet 7 inches. His favorite color is Green, favorite movie is Love Story, favorite food is Nepali Food, favorite place is Pokhara.

कमल मानन्धर नेपाली कला क्षेत्रमा चिनिएको नाम हो । स्याङजानमा जन्मिएर कर्म थलो पोखरा बनाएका कमल सुप्रसिद्ध फेसन डिजाइनर हुन् । फेसन डिजाइनर बन्नका लागि एकेडेमिक शिक्षा अनिवार्य छ भन्नेमा खासै विश्वास नराख्ने उनी स्वयमले भने फेसन डिजाइनको औपचारिक कक्षा लिएका छन् । 

तर, कला भएको व्यक्तिले डिजाइनको औपचारिक शिक्षा नलिए पनि काम गर्न सक्छ र गरिरकेको उनी बताउँछन् । 

सुरुमा पुरुष लक्षित फेसन गर्छु भनेर डिजाइन सुरु गरेका उनी अहिले महिला पुरुष दुवैका लागि उत्तिकै डिजाइन गर्छन् । पुरुष भन्दा महिलाहरु धेरै फेसनमा शोखिन भएको उनको अनुभव छ । 

विशेष गरी नेपालीहरु कोरियन फेसनबाट प्रभावित हुने गरेको उनी बताउँछन् । युरोपियनबाट नेपाल खासै प्रभावित छैन भन्ने उनी महिलाको फेसनका लागि भने अमेरिका आइडल नै भएको उनको बुझाई छ । 


करिष्मा मानन्धर, अषिष्मा नकर्मी, मेलिना राई, सलोन बस्नेत, निराजन प्रधान, माला लिम्बु, स्वस्तिमा खड्का, छुल्ठिम गुरुङ उनका रेगुलर कष्टुमर हुन् । 

सामाजिक सञ्जालबाट नेपालीहरु फेसनमा निकै सचेत भएको उनी बताउँछन् । एक÷दुई पटक लगाइसकेको ड्रेस फेरि दोहोर्याएर लगाउन छाडेको उनको अनुभव छ ।


विशेषरी अनस्क्रिनमा आउनेहरु नै फसेनमा बढी आकर्षित हुने र उनीहरु नै रेगुलर कष्टुमर हुने गरेको उनको भनाइ छ । घरमा बस्दा भने सबै सामन्य पहिरनमै बस्ने गरेका उनी बताउँछन् । 

नेपाली फेसन डिजाइनरहरु पनि अन्तर्राष्ट्रिय बजारमा जान सक्ने भइसकेको तर सामग्रीको अभावमा आफ्नो कला देखाउन नपाएको उनको गुनासो छ । यही व्यस्त भएकाले पनि विदेशमा नेपाली फेसन डिजाइनरहरु नगएको उनी बताउँछन् । 

भाडामा लिएर कलाकारहरुले ड्रेस धेरैजसो प्रयोग गर्ने गरेको उनी बताउँछन् । नेपालीको क्रय शक्ति कमजोर भएकाले पनि नयू मूल्यकै उनी फेस डिजाइन गर्छन् । सामग्री भए जस्तो सुकै पनि डिजाइन गर्न सक्ने उनका क्षमता छ । तर अभाव र त्यसको माग नै कम भएकाले त्यस्तो डिजाइन गर्नु नपरेको उनी बताउँछन् । 

 

No information available.