Koshish Chhetri Shrestha Verified by kalakar

Koshish Chhetri Shrestha
Share this Kalakar:

Biography last updated: 21st Nov, 2017

Facts of Koshish Chhetri Shrestha

Profession Actor, Singer
Birthday 11th July
Horoscope Cancer
Rashi NA
Birth Place Makwanpur
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 5 inches (1.65m)
Weight NA
Favorite Movie Dakshina
Favorite Music Dui Thopa Aansu
Favorite Color White, Black
Favorite Place Hetauda
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Koshish Chhetri Shrestha is Actor, Singer. He was born on 11th July in Makwanpur. His horoscope is Cancer. His marital status is Married. His height is 5 feet 5 inches. His favorite color is White, Black, favorite movie is Dakshina, favorite music is Dui Thopa Aansu, favorite food is Nepali Food, favorite place is Hetauda. He has recently been involved in movie Sherbahadur.

कोशिस क्षेत्री नेपाली रंगीन दुनियाको सुपरिचित नाम हो । उनी गायक देखि नायकसम्म हुन् । गीतकार देखि कम्पोजरसम्म हुन् । र, कोशिष चलचित्रको कथा पनि कोर्छन् । 
मोक्षबाट नेपाली चलचित्रमा देखा परेका गायक क्षेत्री चलचित्र ‘पर्व’ का नायक हुन् । पर्वको कथा पनि उनैले लेखेका हुन् । 

९० वटा गीत गाइसकेका उनले १२ वर्षको उमेरमा पहिलो पटक गीत रेकर्ड गराएका थिए । गीतको बोल थियो रुँदैछिन् आमा । यो गीतको शब्द, संगीत पनि उनकै थियो । उनलाई चिनाउने गीत भने ‘दैव...’ हो । पहिलो गीत गाए देखि नै उनले आफ्नो करियर यसमै बनाउने सोचेका थिए । 

चलचित्रमा अभिनय गरेपनि उनी नायक भन्दा पनि आफूलाई गायक भन्न रुचाउँछन् । क्षेत्री आफूलाई चिनाउँदा पनि गायक नै भन्छन् । त्यसो त उनलाई कतिले गायक, कतिले, संगीतकार त कतीले नायक भनेर चिन्छन् । 
धेरै विधामा हात हाल्नुको कारण यी सवै विधा मनोरञ्जन विधा भित्रै पर्ने भएको बताउँछन् । 

गीत गाइरकेका बेला उनलाई परिचय बढाउँदै जाउँ भन्ने लाग्यो । र, अडिसन दिएर थिएटरमा अभिनय सिके । उनले मोक्ष चलचित्रमा अडिसन पास गरेर अभिनय गरेका थिए ।  
चलचित्रप्रति त्यती धेरै आशक्त नभएको उनी बताउँछन् । चलचित्र जसरी पनि गर्छु भन्ने भएको भए धेररे बाट अफर आएकाले अहिले धेरै चलचित्रमा अभिनय गरिसकको हुन्थें हो उनी भन्छन् । 
गायन र अभिनय फरक फरक कुरा हुन् । गीत भन्दा चलचित्र उनलाई अझै बढी टफ लाग्छ उनलाई । गीत शब्द अनुसार भावनामा डुबेर गाए मात्रै पनि हुने तर चलतित्रमा अभिनय पनि गर्नुपर्ने भएकाले निकै कठि हुने गरेको उनको बुझाई छ । 
राम्रो स्क्रिप्ट आए चलचित्र पनि गर्दै जाने तर गीत नै आफ्नो प्राथमिकताको विषय भएको क्षेत्री बताउँछन् । 

 

 
No information available.

Koshish Chhetri Shrestha Movies

View All

Koshish Chhetri Shrestha Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events