Krishna Kafle Verified by kalakar

Krishna Kafle
Share this Kalakar:

Biography last updated: 27th Feb, 2018

Facts of Krishna Kafle

Known as Krishna Prasad Kafle
Profession Music Director, Singer, Song Writer
Birthday 2nd October
Horoscope Libra
Rashi NA
Birth Place Syangja,Rapakot
Education +2
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 9 inches (1.77m)
Weight NA
Favorite Movie Chakka Panja
Favorite Music Ukali orali gardai
Favorite Color Red,Black
Favorite Place Pokhara
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Krishna Kafle is Music Director, Singer, Song Writer. He was born on 2nd October in Syangja,Rapakot. His horoscope is Libra. His marital status is Married. His height is 5 feet 9 inches. His favorite color is Red,Black, favorite movie is Chakka Panja, favorite music is Ukali orali gardai, favorite food is Nepali Food, favorite place is Pokhara.

सानो छदा देखिनै एउटा सफल गायक बन्ने सपना बोकेका गायक कृष्ण काफ्ले २०४५ असोज १६ गते स्यङ्जा को रापाकोटमा जन्मिएका हुन् । पढाई मा तेती धेरै जागर नगर्ने तर गित संगीत भने पछि नेपाली, हिन्दि र भोजपुरी  जस्तो पनि गुन्गुनाउने गर्थे स्यङ्जामा जन्मीए बाल्यकाल नवलपरासीमा बिताएका गायक काफ्ले सानै बेला देखि गित गयर प्रथम हुने गर्थे त्यसै सिलसिलामा २०६४ सालमा संगीत को सपना बोकेर काठमाडौँ छिरेका गायक को सांगीतिक यात्रा ए कमिडियन सिरियल तितो सत्य मा अभिनय गरि सांगीतिक क्षेत्रमा पाइला टेके ! सबैको माया साथ र हौसला पाएपछि मैले केहि गर्नु पर्छ भनेर संघर्सको बाटो हिड्न थाले बिस्तारै गित संगीतलाई सिक्दै र बुझ्दै गए र उनले विभिन्न गितहरु मा आफ्नो आवाज दिन थाले र ति गितले राम्रै सफलता पाए ! तेसपछि गित संगीत क्षेत्रमा निरन्तर लागि रहेका काफ्लेले १७० भन्दा बढी गितहरु मा आफ्नो आवाज भरिसकेका गायकले १५ वोटा नेपाली चलचित्र  को गित पनि गायका छन् ! पच्छिलो समयमा उनको नेपाली छक्का पन्जा को देखन चम्पा गित निकै चर्चा मा छ ! साथै तिम्रो पिक्चर हिट, पर्ख पर्ख मायालु गितले पनि निकै चर्चा पाई रहेका छन् !

View All