Lok Raj Adhakari Verified by kalakar

Lok Raj Adhakari
Share this Kalakar:

Biography last updated: 30th Aug, 2018

Facts of Lok Raj Adhakari

Profession Singer, Song Writer
Birthday 24th March
Horoscope Aries
Rashi NA
Birth Place Dang
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 7 inches (1.71m)
Weight NA
Favorite Movie Nepali Movie
Favorite Music nepali song
Favorite Color Pink
Favorite Place Pokhara
Favorite Food Nepali
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Lok Raj Adhakari is Singer, Song Writer. He was born on 24th March in Dang. His horoscope is Aries. His marital status is Married. His height is 5 feet 7 inches. His favorite color is Pink, favorite movie is Nepali Movie, favorite music is nepali song, favorite food is Nepali, favorite place is Pokhara.

सानो छँदा कविता लेख्ने उनी गीत सुन्न खुब मन पराउँथे । गीत लेख्छु नै त भन्ने उनको सपना थिएन तर विस्तारै गजलमा उनको कलम चल्न थालेको थियो । गजलबाट उनको कलम गीततर्फ ढल्कियो र आजसम्मको यात्रा तय गर्यो । रेडियो स्वर्गद्वारीमा काम गर्दा उनले गजल लेख्न थालेका थिए । त्यसपछि उनले गीत लेख्न थाले । 


काठमाडौं आएर रेडियो सगरमाथामा आइपुगेपछि उनको गीत लेखन कार्य झाँगिदै गयो । तिमीलाई पराई ठानेपछि... लोकराजले नै लेखेको गीत थियो । यही गीतले हो उनलाई गीतकारको परिचय दिएको । 
उनको पहिलो गीत भने ०५८ सालमा गाएका थिए । त्यो गीत भने आधुनिक थिएन । लोकदोहोरी थियो । सर्मिला गुरुङ र माधव चौलागाईले गाएका थिए । 
सयभन्दा धेरै उनका गीत रेकर्ड भैसकेका छन् । स्वदेशगान देखि चलचित्रका गीतसम्म लेखेका छन् । आधुनिक गीत त उनको ब्राण्ड नै भैगयो । 


०७० मा उनले डिभोर्स नाम एल्बम निकाले । जसले उनलाई थप उचाइ दियो । सारा सारा दिन सोचिरहें..., रुपै मोहनी... उनैका गीत हुन् । 
उनी आँफैलाई पनि गीत गउन मन लाग्छ । आफ्नै लागि भनेर उनले धेरैपटक गीत लेखे । तर, संयोग ति गीत गाउन अरु नै आइपुगे । तर पनि केही गीत गाउने उनको रहर मरेको छैन । 

No information available.

Lok Raj Adhakari Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events