Hamro Kalakar

प्रियंकाको बिहे पक्का, सलमानको ‘भारत’मा काम नगर्ने

मुम्बई । सलमान खानको हिन्दी चलचित्र ‘भारत’मा प्रियंका चोपडाले अभिनय गर्ने ब्यापक चर्चा थियो । उक्त फिल्मका लागि प्रियंकाले १२ करोड पारिश्रमिक माग गर्नुको साथै सलमान प्रियंकाले भने जति पारिश्रमिक दिन तयार भएको खबर विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको थियो । हालै आएर तिनै मिडियाले प्रियंकाले ‘भारत’मा काम नगर्ने औपचारिक घोषणा गरेको उल्लेख गरेका छन् । विवाहको लागि

Read More
Hamro Kalakar

पहिलो बोल्ड फोटोशुटले आमाको मंगलसुत्र फिर्ता ल्याइन् सन्नी लियोनीले

मुम्बई । सन्नी लियोनीको बायोपिक ‘करणजीत : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ अहिले चर्चाको विषय बनेको छ । फिल्ममा मुख्य भुमिका सन्नी स्वयंले निर्वाह गरेकी छिन् । डिजिटल प्लेटफर्ममा रिलिज १० एपिसोडको वेब सिरिजमा सन्नीका जिन्दगीका केही किस्सा प्रस्तुत गरिएको छ । पहिलो कमाईका सन्दर्भमा एउटा किस्सा चर्चित छ । घरको आर्थिक स्थिती कमजोर भएपछि सन्नीको  आमाले आफ्नो मंगलसुत्र

Read More
Hamro Kalakar

प्रेमी हत्याउन भिड्दैछन् श्रद्धा र कृति

मुम्बई । आफुलाई मन परेको पुरुषले अन्य कुनै नायिकाको अंगालोमा बाँधिएको हेर्न सक्दैनन् प्राय युवति । अहिले बलिउड नायिका कृति सेनन यस्तै तनावमा छिन् । हिन्दी चलचित्र ‘रब्ता’मा काम गरेपछि कृति सुशान्त राजपुतसँग नजिकिएकी थिईन् । त्यसपछि कृति र सुशान्त रोमान्समा छन् । पछिल्लो समय सुशान्त श्रद्धा कपुरसँग काम गर्ने खबरले कृति दुःखी छिन् । सकेसम्म सुशान्त र श्रद्धाको रिल जोडी

Read More
Hamro Kalakar

नाकको सर्जरीकै कारण पहिलो फिल्मवाट निकालिएकी थिईन् प्रियंका

मुम्बई । बलिउड नायिका प्रियंका चोपडा ३६ वर्ष लागेकी छिन् । अहिले हलिउड फिल्मको सुटिङमा ब्यस्त प्रियंका अहिले अमेरिकामा छिन् । क्वान्टिको, बेवाच, द लेट नाईट शो विथ स्टीफन कोल्बर्टलगायतका फिल्ममा उनले अभिनय गरेकी छिन् । स्टाईल, अभिनय र सुन्दरताकै कारण प्रियंकाको ख्याती हलिउडसम्म फैलिएको छ । हलिउडमा समेत अलग पहिचान बनाउन सफल प्रियंकामाथी भारतीय पत्रकार एस प्रधानले प्रियंका

Read More
Hamro Kalakar

३६ लागिन् कट्रिना, जान्नुहोस् उनको रहस्य

मुम्बई । बलिउड नायिका कट्रिना कैफ ३५ वर्ष पुरा भएर ३६ लागेकी छिन् । हिन्दी चलचित्र बुमवाट बलिउडमा डेब्यु गरेकी कट्रिना टाइगर जिन्दा है रिलिजपछि थप चर्चामा आएकी थिईन् । १६ वर्ष अघि मुम्बईको फिल्म स्टुडियोमा काम माग्न आएकी कट्रिना अहिले मुम्बईका प्रतिष्ठित निर्देशकका रोजाईको पात्र बनेकी छिन् । फिल्ममा काम गर्नु अघि कट्रिना एउटा विज्ञापनमा देखिएकी थिईन् । जुन विज्ञापनमा

Read More
Hamro Kalakar

जसको सुन्दरता बिकेन बलिउडमा

मुम्बई । हिन्दी चलचित्र देव डी मा अभिनय गर्दा ताक नायिका माही गिलको सौन्दर्य चर्चा निकै भयो । उनले अभिनय गरेको फिल्म औसत भएपनि उनको अभिनय यात्रा भने सुखद रहेन । हुमा कुरैशीको पनि समस्या त्यहि नै रह्यो । अनुराग कश्यपको ग्याग्स अफ वासेरपुर हेरेर हुमाको सुन्दरताको तारिफ गर्ने निर्देशक स्वयंले उनलाई अन्य फिल्ममा अभिनय गराएनन् । उनले केही गीती एल्बममा पनि काम गरिन् तर,

Read More
Hamro Kalakar

बलात्कार आरोप लागेका मिथुनको छोरासंग विवाह गर्ने नायिका यीनै हुन्

मुम्बई । बलात्कार आरोप लागेका बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्तीले अदालतमा गएर कोटम्यारिज गरेका छन् । मिमोहका वकिल प्रियंका कृपाशंकरले हिन्दु परम्परा अनुसार मंगलवार विवाह हुने भन्दै गएको शनिवार अदालतमा कोट म्यारिज गरेको जानकारी दिईन् । मिमोहले निर्माता÷निर्देशक सुभाष शर्माकी छोरी नायिका मदालसासंग विवाह गरेका छन् । मदालसाले सन २००९ मा तेलुगु

Read More
Hamro Kalakar

पैसाका लागि पोर्न फिल्ममा अभिनय गरेकी थिईन् सन्नी लियोनीले

मुम्बई । पोर्नस्टारवाट बलिउड नायिका भएकी सन्नी लियोनीमाथी नै बलिउडमा वेभसिरिज बन्ने भएको छ । करणजीत कौर  : अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ शीर्षकमा बन्न लागेको वेभ सिरिजमा सन्नीको जीवनलाई दर्शकले नजिकवाट नियाल्न पाउने भएका छन् । सन्नी बलिउडकी त्यस्ति नायिका हुन्, जसलाई माया गर्नेहरु जति छन् त्यत्तिकै आलोचना गर्नेहरु पनि छन् । हलिउडमा पोर्न फिल्म खेल्दा खेल्दै बलिउड

Read More