Hamro Kalakar

डा.केसी समर्थित आन्दोलितको रिपोटिङ गर्नेलाई प्रहरीद्धारा दुब्र्यबहार

काठमाडौ । नेपाल पत्रकार महासंघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको अनशनको समर्थनमा भएको आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि सुरक्षाकर्मीबाट दुव्र्यवहार भएको जनाउँदै घटनाप्रति आपत्ति जनाएको छ ।  महासंघले विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको जनाउँदै

Read More
Hamro Kalakar

बलिउडवाट सुटिङ गर्न पोखरा आउछन् : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई विहीवार विशेष सम्बोधन गर्दै उनले सप्तगण्डकी, दामोदरकुण्ड, मुक्तिनाथ, तालबाराही, तिलिचो, फेवा, वेगनास, रुपा, मैदी, दिपाङ, खास्टेजस्ता तालका साथै पञ्चासेलगायत रमणीय पर्यटकीयस्थलका कारण यसले

Read More
Hamro Kalakar

जलमग्न भक्तपुर, एकै परिवारका तीनको मृत्यु

भक्तपुर । गएरातिदेखि परेको अविरल वर्षाले आएको बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले एक टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामा रहेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं

Read More
Hamro Kalakar

गंगामायाले अनशन तोडेपछि नन्द प्रसादको अन्तिम संस्कार होला ?

काठमाडौ । छोराका हत्या अभियुक्तलाई पूर्पक्षका लागि जेल चलान गरिएपछि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारकिो अनशन तोडिने भएको छ । गंगामायाको अनशन तोडिए लगत्तै उनका श्रीमान नन्द प्रसादको अन्तिम संस्कार होला या नहोला ? प्रश्न उब्जिएको छ । छोरा कृष्णप्रसादको हत्यारालाई कार्वाही गरि पाउँ भन्दै अनशन बसेका नन्दप्रसादको अनशनकै क्रममा बीर अस्पतालनमा निधन भएको थियो । उनको शब

Read More
Hamro Kalakar

ढुंगाले लागेर किशोरी ठहरै

दार्चुला । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए । विद्यालय जाने क्रममा सोमवार बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको

Read More
Hamro Kalakar

चार हात चार खुट्टा भएको शिशुको मृत्यु

धनगढी । कैलालीको टीकापुर अस्पतालमा मंगलवार बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।  जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा मंगलवार बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताए  ।  गएराति बेथा

Read More
Hamro Kalakar

अझै दुई दिन भारी वर्षा हुने

काठमाडौ । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर भारी वर्षा भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी वर्षा हुने छ ।  मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । मनसुन रेखा

Read More
Hamro Kalakar

प्रधानमन्त्री ओलीको चाहना ‘जापानले वल्डकप जितोस्’

काठमाडौ । व्यस्त समयका बावजुत पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप फुटवल हेर्ने गरेका छन् । समुह चरणका सवै खेल नहेरे पनि प्रिक्वार्टरफाइनलका सबै खेल हेर्ने योजनामा छन् । शनिवार राती भएको पोर्चुगल र उरुग्वेको खेल हेरेका प्रधानमन्त्री ओलीले विश्वकप फुटवल जापानले जिते हुन्थ्यो भन्ने चाहना राखेका छन् । पोर्चुगलका स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको खेल शैलिवाट

Read More