‘ऐश्वर्य’ अल नेपाल प्रदर्शन

26 Oct, 2017 / 0

काठमाडौं । रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार र दिपिका प्रसाईँ मुख्य भूमिकामा रहेको चलचित्र ‘ऐश्वर्य’ विहिबारबाट रिलिज भएको छ । छटको अवसर पारेर चलचित्र रिलिज भएको हो । 

अमेरिकाबाट फर्किएर चलचित्र ‘ब्रास्लेट’ मा अभिनय गरेपनि त्यसले रमेश उप्रेतीलाई कमब्याक गराउन सकेको थिएन । 

त्यसैले रमेशको कमव्याकको रुपमा ‘ऐश्वर्य’ लाई हेरिएको छ । रमेश यो चलचित्रको प्रोडुसरसमेत हुन् । चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । 

Leave a Comment


Comment using Facebook