सुन्दरदेवी अवार्ड : प्रेमध्वज प्रधानलाई लाइफटाईम एचिभमेन्ट अवार्ड

11 Jun, 2018 / 0
सुन्दरदेवी अवार्ड : प्रेमध्वज प्रधानलाई लाइफटाईम एचिभमेन्ट अवार्ड

बनेपा । चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई ११ हजार १ सय ११ रुपैयाँ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा राम अविरल थापालाई रङ् पत्रकारिता सम्मान, शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी सम्मान प्रदान गरिएको छ । त्यस्तै मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान र हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिएको छ । काभ्रको बनेपामा सम्पन्न समारोहमा थापा र भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहित सम्मान गरिएको थियो ।

‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा भएको अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्टले गरेको थियो ।

अवार्डलाई सभ्य र भव्य बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिदै अवार्डका अध्यक्ष किरण अधिकारीले जुरीको निर्णयअनुसार उत्कृष्ट बाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरेको बताए । अवार्ड पाउनेहरु यस प्रकार छन् :

राष्ट्रिय गीत :

 हाम्रो नेपाल राम्रो नेपाल
मेन्दोमाया तर्फ : गायक सागर एस वाईबा
गायिका : लक्ष्मी स्याङ्तान
मोडल पुरुष : राजकिङ वाईबा
महिला : एन्जिला वाईबा
जुरि अवार्ड : शिल्पा तामाङ,
ईन्करेजमेन्ट : एरिन तामाङ 
पब्लिक च्वाईस : रोम लामा

पपतर्फ
गायक : डेभिड शङ्कर,
गायिका : केन्जुमा सुब्बा,
मोडेल : पुरुष पुष्प खड्का,
मोडेल महिला : आरुशी मगर,
शब्द : राज सागर 
सङ्गीत : सन्तोष श्रेष्ठ

आधुनिकतर्फ 
गायक : शिब परियार,
गायिका : सरु गौतम,
मोडेल पुरुष : देबेन्द्र छेत्री,
मोडेल महिला : मन्जिता केसी,
निर्देशक : माधब खरेल,
छायाँकार : जनकराज अधिकारी,
सम्पादक : तुलसी बास्कोटा,
गीतकार : किरण केसी,
नवगायिका : सारिका घिमिरे,
ईन्करेज्मेन्ट सिमान्त : सन्तोश,
एसएमएस भोटिङ : उशा सुवेदी,
पब्लिक च्वाईस : निराजन प्रधान,
पब्किक च्वाईस महिला : सगुन साही,
जुरी : बिरेन्द्र भाट बिपिन र किरण नेपाली,

लाकदोहोरीतर्फ
गायक : रामजी खाड,
गायिका : सम्झना लामिछने,
नवगायक : केबल श्रेष्ठ,
नवगायिका : सीता बराल,
लय : कस्तुप पन्थ,
शब्द : रमेश बिजी,
मोडेल महिला नृत्य : करिश्मा ढकाल,
महिला मोडेल अभिनय : दीपाशा बिसी,
मोड्ल पुरुष नृत्य : नारायण ढकाल,
पुरुष अभिनय : धुर्ब हिमाली,
नवमोडल पुरुष : प्रेम खड्का,
नवमोडेल महिला : मालती घले,
निर्देशन : काजिस श्रेष्ठ,
सम्पादन : नवीन घर्ती,
छायाँकार : दुर्गा पौडेल,
नवनिर्देशक : मौसम हिमाली,
 

लोक गीत
प्रकाश सपूत : चरचर बरबर,
जुरी : मायाको ओखती,
जुरी मोडेल : महेन्द्र गौतम र बिक्रम चौहान,
ईन्करेज्मेन्ट : टीका भुजेल,
एसएमएस : बुद्धबिर थापा,
पब्लिक च्वाईस : टिका तारामी मगर,
सुन्दरादेबी पपुलर प्रतिभा अवार्ड : निर्देशन बबिता श्रेष्ठ,
पपुलर : अमृता लुङेली मगर र प्रकाश कटुवाल

Leave a Comment


Comment using Facebook