Hamro Kalakar

मल्टिस्टार जय शम्भु घोषणा

काठमाडौं । जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको फिल्म जय शम्भुको घोषणा गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मका निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्म घोषणासँगै फ्लोरमा गएको छ । फिल्ममा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भुमका रहेको छ । फिल्म जय शम्भुबाट रोशन महर्जनले डेब्यु गर्दैछन् । दिनेश शाही,

Read More
Hamro Kalakar

‘ऐश्वर्य’ अल नेपाल प्रदर्शन

काठमाडौं । रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार र दिपिका प्रसाईँ मुख्य भूमिकामा रहेको चलचित्र ‘ऐश्वर्य’ विहिबारबाट रिलिज भएको छ । छटको अवसर पारेर चलचित्र रिलिज भएको हो ।  अमेरिकाबाट फर्किएर चलचित्र ‘ब्रास्लेट’ मा अभिनय गरेपनि त्यसले रमेश उप्रेतीलाई कमब्याक गराउन सकेको थिएन ।  त्यसैले रमेशको कमव्याकको रुपमा ‘ऐश्वर्य’ लाई हेरिएको छ । रमेश यो

Read More
Hamro Kalakar

ऐश्वर्यको टिजर सार्वनिक (टिजरसहित)

काठमाडौं । कात्तिक ९ गते प्रदर्शनमा आउने नायक रमेश उप्रेतीको चलचित्र ऐश्वर्यको टिजर सार्वजनिक गरिएको छ ।  टिजरमा अभिनेता रमेश उप्रेती, दीपिका प्रसाइ र प्रशान्त ताम्रकार देखिन्छन् । टिजरमा फिल्मको गीत ‘तिमी रोएको पल...’ लाई प्रयोग गरिएको छ । दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ऐश्वर्य मा रमेश उप्रेतीसँगै दिपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई,

Read More
Hamro Kalakar

‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ‘ऐश्वर्य’ (दीपिका प्रसाईं), रमेश उप्रेती र प्रशान्त ताम्राकार हाबी देखिएका छन् । अभिनेत्री केकी अधिकारी पनि रहेको चलचित्र एक्सन र रोमान्सले भरिपूर्ण देखिन्छ ।  ‘ऐश्वर्य’ मा रमेश, प्रशान्त र दीपिका, केकीको साथमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ, विकास खतिवडा, अमित पोखरेल लगायतले अभिनय

Read More