RP Bhattarai

 RP Bhattarai
Share this Kalakar:

Biography last updated: 27th Feb, 2018

Facts of RP Bhattarai

Profession Actor, Comedian
Birthday 9th December
Horoscope Sagittarius
Rashi NA
Birth Place Biratnagar
Education NA
Current Involvement NA
Years active NA
Marital Status Married
Height NA
Weight NA
Favorite Movie NA
Favorite Music NA
Favorite Color NA
Favorite Place NA
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
RP Bhattarai is Actor, Comedian. He was born on 9th December in Biratnagar. His horoscope is Sagittarius. His marital status is Married.

अल्पायूमै मृत्यु भएका कलाकार हुन् आरपी भट्टराई । मोरङमा जन्मिएका उनको नाम रुद्रप्रसाद भट्टराई हो । कलाकारितामा सक्रिय रहीरहेका बेला वि.सं. २०७३ साल मंसिर २३ गते उनको निधन भयो । 
आफन्तकोमा गएका बेला उनको निधन भएको थियो । आफन्तको घरमा बेलुका सुतेका आरपीलाई बिहान अबेरसम्म नउठेपछि उठाउनका जाँदा मृत फेला परेका थिए । हृदयघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको थियो । मोटो शरीर नै पहिचान भएका उनी प्रेसर र मधुमेहको बिरामी थिए । 


कलाकारितालाई आफ्नो रुचि भएको बताउने हाँस्य ब्यङग्यमा सक्रिय थिए । 
आरपिलाई उनको मोटो ज्यानबाट सबैले चिन्थे । उनले कलाकारिता विस २०४३ देखि सुरु गरेका हुन् । सुरुमा उनले एक टेलिसिरियलमा बाल कलाकारको भूमिका निभाएका थिए । 
सानैदेखि स्कुलमा हुने नाटक बालकार्यक्रममा सहभागीता जनाउने उनको कलाकारिता बीचका केही वर्ष अध्ययनका कारण रोकिएका थियो । तर विस २०५६ सालबाट भने उनी निरन्तर रुपमा कलाकारितामा सक्रिय थिए । 
सुरुमा गीति एल्बम पनि निकालेका उनलाई स्वरले भने त्यती धेरै साथ दिएन । स्वर भन्दा पनि उनको एमानको शरीरनै उनका लागि पहिचान भएर आयो । 
तितो सत्यबाट उनी लाजालाममा रुपमा आए । 
दीपकराज गिरीसँग पहिलेदेखि नै चिनजान भएका उनले तितो सत्यमा जाने पटक पटक प्रयास गरेका थिए । तर उनलाई मिल्ने खालको रोल नभएका कारण निर्माता निर्देशक दीपकराज गिरीले लिन सकेका थिएनन् । तर पछि दीपकले उनलाई हेरेर स्क्रिप्त लेखे र आरपीले प्रवेश पाए । तीतो सत्य नै उनलाई आम दर्शकमाझ चिनाउने माध्यम भयो । बडेमानको शरीर भएका उनलाई एकपटक लेख्न बित्तिकै दर्शकले नोटिस गरे ।   

No information available.

RP Bhattarai Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events