Saroj Lamichhane Verified by kalakar

Saroj Lamichhane
Share this Kalakar:

Biography last updated: 25th Jan, 2018

Facts of Saroj Lamichhane

Profession RJ, Singer
Birthday 15th January
Horoscope Capricorn
Rashi NA
Birth Place Sindhupalchok,Phatakshila
Education +2
Current Involvement NA
Years active NA
Marital Status Single
Height 5 feet 8 inches (1.74m)
Weight NA
Favorite Movie Chakka Panja
Favorite Music Nepali Song
Favorite Color Block
Favorite Place Pokhara
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
Saroj Lamichhane is RJ, Singer. He was born on 15th January in Sindhupalchok,Phatakshila. His horoscope is Capricorn. His marital status is Single. His height is 5 feet 8 inches. His favorite color is Block, favorite movie is Chakka Panja , favorite music is Nepali Song, favorite food is Nepali Food, favorite place is Pokhara.

काँठ क्षेत्रका प्रचलित भाका सिर्जना गर्ने र गाउने कलाकारहरु मध्य सरोज लामिछाने को नाम पनि आगाडी आउने गरेको छ।  गायक सरोज लामिछाने सानै देखि गीत सुन्न, गाउन र नाच्न मन पराउथे। आमा सावित्री लामिछाने र बुवा उत्तममणि लामिछाने  दोस्रो सन्तानको रुपमा वि.सं. २०४९  साल माघ  १०  गते जन्मिएका हुन।  सानै देखि नेपाली गीतसंगीत लाई मन् पराउने सरोज लामिछाने गीत संगीत मा नै आफ्नो भविस्य बनाउन कठिन यात्रा पार गर्दै भए पनि लोक संगीत क्षेत्रमा नै भिजिरहेका छन्। २०६५ सालमा फटकशिला उचमवि बाट  एस. एल. सी पास गरि पढाई को सिलसिला संगै मन भरि संगीत को सपना बोकेर सिन्धुपाल्चोक बाट काठमाडौँ छिरेका हुन्।  

लामिछाने ले मित्रपार्क आबस्थित  पशुपति बहुमुखी कम्पस बाट आफ्नो आध्यन लाई निरन्तरता दिदै संगीत लाई पनि आगाडी बढाई रहे। पढाई भन्दा पनि अझ बढी गीत संगीत मै  रुचि देखाउने गायक लामिछाने रेडियो टेलीभिजन मा आउने विभिन्न कार्यक्रम हारू हर्ने  र कहिँ कतै गीत बज्दा संगसंगै आफ्नो आवाज मिसाउने गर्थे। यसै सिलसिलामा उनले २०६६ साल बाट सांगीतिक क्षेत्रमा पहिलो गीत 'नरुनु हे आमा' बोलको गीत लीएर बजार मा आए ।  हुन त पहिलो गीत ले त्यति धरै सफलता पाऊँन सकेन तर पनि एकपछि अर्को गर्दै उनले फेरी आर्को 'जुरेली चरी' बोलको गीत आफ्नै दाजू सन्तोष लामिछाने र आफ्नो स्वर मा रेकर्ड गरे पहिलो गीत बाट त्यतिधेरै सफलता पाउन नासके पनि यो गीत ले भने  काँठ क्षेत्रका राम्रो चर्चा पायो ।  तेसपछि  धरै दर्सक श्रोता को माया साथ सपोर्ट पाएका गायक लामिछाने ले रेडियो मा पनि लोक भाका कार्यक्रम चालाउने गर्थे  रेडियो मध्यपुर्व बाट रेडियो को यात्रा सुरु गरेका लामिछाने ले रेडियो यात्रामा पनि झन्डै ५/७ वर्ष बिताइसकेका छन्। अहिले हाल उनि रेडियो सिटी ९८.८ मा कार्यरत छन्।

छोटो समय मा धरै दर्सक श्रोता को मन जित्न सफल गायक सरोज लामिछाने रेडियो मा बोल्न मात्र होइन गीत गाउन मात्र पनि होइन सब्द लेख्न र संगीत भर्न पनि  उत्ति  नै माहिर छन्। अहिले पछिलो सामय मा आफूले लेखेका र आफैले संगीत भरेका गीत ले नै उनलाई चर्चा को शिखर मा पुर्याएको छ।  उनले अहिले सम २०/३० वटा गीत मा आफ्नो आवाज भरिसकेका छन्। प्रार्य उनका गीत हरु ले बिहे बर्तबन्ध तेसै गरि विभिन्न कार्यक्रमहरुमा पनि अलि बढी नै स्थान पाउने गरेका छन्। पछिल्लो समयमा बदम खाको सुन्तला छोडा को, माछी कहाँ छ, बर को छाया ले ,आइ लभ यु घाम को छायाँ ले, तिमि चुम्मा खाउली ,जस्ता गीतहरुले निकै चर्चा पाईरहेका छन्।

 

No information available.