Sirju Adhikari

Sirju Adhikari
Share this Kalakar:

Biography last updated: 24th Aug, 2017

Facts of Sirju Adhikari

Profession Model, Singer
Birthday 15th August
Horoscope Leo
Rashi NA
Birth Place Tulsipur, Dang
Education NA
Current Involvement NA
Years active NA
Marital Status Not Known
Height 5 feet 4 inches (1.63m)
Weight NA
Favorite Movie Pahuna
Favorite Music NA
Favorite Color Light
Favorite Place Dang
Favorite Food NA
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website NA
* This profile has not been verified by respective Kalakar.
Sirju Adhikari is Model, Singer. She was born on 15th August in Tulsipur, Dang. Her horoscope is Leo. Her marital status is Not Known. Her height is 5 feet 4 inches. Her favorite color is Light, favorite movie is Pahuna, favorite place is Dang.

सिर्जु अधिकारी नेपाली रंगीन दुनियाँमा विगत आधा दशक देखि संघर्ष गर्दै गरेको नाम हो । सानै देखि गीत संगीत र मोडलिङमा रुची राख्ने उनी विद्यार्थी हुँदै देखि गीत गाउँथिन् । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा उनी सँधै अब्बल ठहरिन्थिन् । 

आठ वर्षको उमेर देखि गीत गाउन थोलेकी सिर्जुलाई गीत रेकर्ड गर्न भने विस. २०६५ सालसम्म कुर्नु पर्यो । तिजको गीतबाट उनको औपचारिक सांगीतिक यात्रा सुरु भएको थियो । सिर्जुको पहिलो गीत ‘जस्तै बानी...’ हो । 
तिज सँगै सिर्जु लोक दोहोरी, आधुनिक, काँठे सबै गीत गाउँछिन् । उनी आफैं शब्द लेख्ने तथा संगीत सिर्जना समेत गर्छिन् । 

उनको फरक पहिचान पनि छ । सिर्जु मोडल पनि हुन् । उनले थुप्रै गीतमा मोडलिङ गरिसकेकी छन् । गीतसंगीत सँगै अभिनयमा पनि उत्तिकै रुची राख्ने उनले एउटा चलचित्रमा पनि अभिनय गरेकी छन् । अभिनय र संगीत दुवै विधालाई उनी सँगै अगाडि बढाउने योजनामा छिन् । 

पछिल्लो समय लोक गीतमा परिमार्जन र परिष्कृतको नाममा उत्ताउलो पन बढेको उनको ठम्याई छ । मौलिकता मासेर व्यवसायिकताका नाममा विकृति भित्रिएको बताउने सिर्जु यसलाई तत्काल रोक्नु पर्नेमा धारणा राख्छिन् । 
दाङ देखि काठमाडौं सम्मको यात्रा तय गर्नु र मोफसलबाट आएर काठमाडौं आएर संघर्ष गर्नु आफैंमा चूनौतीपूर्ण थियो । ती चूनौतीलाई पाखा लगाएर रंगीन दुनियामा करियर खोज्ददा चाँडै सफलताको बाटोमा लम्किने गायिका तथा मोडल हुन् सिर्जु । उनले देश भित्र सयौं स्टेज कार्यक्रम गरिसकेकी छन् भने देश बाहिर पनि धेरै स्टेज कार्यक्रम गरिसकेकी छन् । सेटजमा व्यवस्त कलाकार मध्येकी उनी पनि एक हुन् । 

सबै प्रकारका गीत गाउने र अभिनयमा पनि आफूलाई उभ्याउन सक्नु नै उनी आफ्नो सकारात्मक पक्ष भएको ठान्छिन् ।  

View All

Sirju Adhikari Photo Gallery

View All
No Gallery Available

News

View All
No news

Upcoming Events

View All
No upcoming events