Yam Baral Verified by kalakar

Yam Baral
Share this Kalakar:

Biography last updated: 25th Mar, 2018

Facts of Yam Baral

Profession Singer
Birthday NA
Horoscope NA
Rashi NA
Birth Place Bhaisepati, Lalitpur
Education Diploma
Current Involvement NA
Years active NA
Marital Status Married
Height 5 feet 8 inches (1.74m)
Weight NA
Favorite Movie Nepali Movie
Favorite Music Mann Rohepo Mapriti
Favorite Color Red, Maroon
Favorite Place USA, Nepal (Ilam, Pokhara)
Favorite Food Nepali Food
Facebook Profile
Twitter Profile
Youtube Profile
Instagram Profile
Website https://www.yambaral.com
Yam Baral is Singer. His marital status is Married. His height is 5 feet 8 inches. His favorite color is Red, Maroon, favorite movie is Nepali Movie, favorite music is Mann Rohepo Mapriti, favorite food is Nepali Food, favorite place is USA, Nepal (Ilam, Pokhara).

ईलामको फिकल बाट बाल्यकाल स्रुरु गरेका गायक यम बराल सानै दखि गीत संगीत प्रति रुचि राख्ने भएकाले एक सफल गायक हुन पुगे। हुनत परिवारमा दाई दिदि सबै जना गीत संगीत मन पराउने हुनुहुन्थो तर एक गायक को नाममा यम बराल मात्र परिचित बने। सानै देखि गीत संगीतमा लाग्ने र गायक बन्ने सपना बोकेका यम बराल विभीन्न कार्यक्रमहरुमा गीत गाउन भाग लिने गर्थे। यसै  क्रममा उन्ले रेडियो नेपाल बाट भोइस टेस्ट गर्ने अवसर पाए,त्यहा पनि उनले सफलता नै पाए। विभीन्न कार्यक्रमहरुमा भाग लिदा उनले पुरस्कार पनि जित्ने गर्थे। यसै क्रममा उनको ज़िन्दकीको पहिलो गीत सागर भन्दा पनि गहिरो माया रेकर्ड भयो। हुनत पहिलो गीतले तेती धरै सफलता त पाएन तर केहि हद सम्म आगाडी आउनको लागि  सहयोग भने पुर्यायो। दीप श्रेष्ठ, सम्भुजीत बास्कोटका गीत संगीत लाई आतीनै मन पराउने गायक यम बरालले अहिले धेरै गीतहरुमा आवाज दिई सकेका छन् र ति गीतहरु निकै चर्चित पनि भाएका छन्। जस्तै निस्ठुरीले छोडेर गईहाली, माया बस्यो मुटुमा जस्ता गीत निकै चर्चित छन्।